आइतबार, ०६ जेठ २०८१

प्रदेश

बुटवलमा भौगर्भिक उद्यान बनाइने

पन्देही, १२ जेठ (रासस)  बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने भौगर्भिक उद्यान बनाउने तयारी शुरु भएको छ । “वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउने बारेमा डिपीआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैले पनि हामीलाई ठूलो उत्साह जागेको छ”, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो ।...बाँकी अंश →


मौलिक अधिकार खोज्दै मोरंग मुस्लिम समाज

केयरखबर// बिराटनगर आज जेष्ठ ११ गते अपराह्न मोरंग मुस्लिम समाजले मुस्लिम समुदायको मुद्दा स्थापित गर्ने मांग गर्दै  बिराटनगरको बुध्दहाट चौकमा एक घण्टा चक्काजाम गरी ओली सरकारको ध्यानाकर्षित गराएको छ । समाजले मुस्लिम समुदायको संबैधानिक राष्ट्रीय मुस्लिम आयोग,ईद बकरीद,मोहम्मद जयन्ति पर्वलाई राष्ट्रीय बिदाको रुपमा स्थापित, जनसँख्या को आधारमा मुस्लिम लाई संबैधानिक...बाँकी अंश →


गुनासो सुनुवाइबाट साढे पाँच हजार लाभग्राही थप

काठमाडौँ, ११ जेठ (रासस)  निजी आवास पुनःनिर्माण अनुदान लाभग्राहीका लागि सूचीकृत हुन निवेदन दिएका अति प्रभावित १४ जिल्लाका गुनासोकर्ताको पहिचान शुरु भएको छ । गुनासो दर्ता गराएकाको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रबाट प्रारम्भिक परीक्षण भएको थियो । छुट तथा पुनःजाँच सर्वेक्षण कार्यक्रमअन्तर्गत २०७४ भदौदेखि कात्तिकसम्म स्थलगत रुपमा इञ्जिनीयर परिचालन गरी संकलन...बाँकी अंश →


ठूला भ्रष्टाचारी र तस्करलाई देखिने गरी कारवाही गर्नुपर्नेमा जोड

बुटवल, ११ जेठ (रासस)  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्र र स्थानीय तहमा अधिकार बाँडेर केन्द्र र स्थानीय तहलाई जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौँ जिल्ला सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै नेता केसीले एमाले र माओवादीको एकता विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको समर्थन गर्दै सो एकतालाई पूँजीवादी...बाँकी अंश →


श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

मंगलबारे, इलाम, ११ जेठ (रासस) आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा...बाँकी अंश →


गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडाँै पठाइयो

तुलसीपुर, दाङ, ११ जेठ (रासस)  दाङको तुलसीपुर बजारमा आज बिहान रा १ क ५८३ नं.को टिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ । बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त...बाँकी अंश →


प्रदेशसभाको अधिवेशन आह्वान

विराटनगर, ११ जेठ (रासस)  प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गर्नुभएको छ । प्रदेश सरकार,मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।...बाँकी अंश →


औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन शु

रुपन्देही, ११ जेठ (रासस)  प्रदेश नं ५ को बहुप्रतिक्षित मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (इआए)को काम शुरु भएको छ । यद्यपि डिपिआरको पूरै प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन । डिपिआरको काम सकिएसँगै वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर...बाँकी अंश →


वैदेशिक रोजगारमा जानेको पीडा

काठमाडौँ, ११ जेठ (रासस) गोरखाको भिमसेन गाउँपालिका–७ का ३५ वर्षीय कुमार रानामगर वैदेशिक रोजगारीका लागि २०७२ फागुनमा संयुक्त अरब इमिरेट्स जानुभयो । त्यहाँ गएको एक वर्ष नबित्दै उहाँ दुर्घटनामा पर्नुभयो । दुर्घटनाको जिम्मेवारी कम्पनीले लिएपछि रानामगर रिहा हुनुभयो । कम्पनीले अब कुनै पनि सजाय नहुने भनेपछि उहाँले ढुक्क भएर डेड...बाँकी अंश →


घरवासलाई पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ

लमजुड, ११ जेठ (रासस) देशभरका घरवास (होम स्टे) लाई कानूनी दायरामा ल्याएर यसलाई पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । तारागाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित दुई दिने घरवास (होम स्टे) महोत्सव तथा कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागी वक्ताले मुलुकभरीका सबै आवास घरलाई समेटेर वेभसाइट निर्माण गर्नुपर्ने,...बाँकी अंश →


प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर गयो

बाजुरा, ११ जेठ (रासस) जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा...बाँकी अंश →


प्रादेशिक अधिकार नदिए संघीयता संकटमा: अध्यक्ष याद

राजविराज, ११ जेठ (रासस)  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter