१२ मंसिर २०८३

प्रदेश

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

काठमाडौँ, १३ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेश गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →


उपत्यकाका एक हजार भूकम्पपीडितलाई काठ वितरण

काठमाडौँ, १३ जेठ ९रासस० ः द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ । विसं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका लागि कर्पोरेशनले काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त काठ वितरण गरेकामा काठमाडौँमा १४ हजार ७७०, भक्तपुरमा २६ हजार १५० र...बाँकी अंश →


बजेट मङ्गलबार ल्याइने

काठमाडौँ, १३ जेठ (रासस) ः संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदलाई उक्त विषयको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ः००...बाँकी अंश →


विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

चितवन, १३ जेठ (रासस) ः कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन् । नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई कृषि स्नातक पढाउने गर्छ तर ती विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कृषि पढ्नका लागि आवेदन दिनेहरुको संख्या ११ हजार हाराहारी हुने गरेको छ । प्रवेश परीक्षा...बाँकी अंश →


नेकपा द्वारा लालबाबू राउत सरकारलाई दिएको समर्थन फिर्ता

शमशाद आदिल- जेष्ठ १३ केयर खबर प्रदेश २ सरकारलाई नेपाल कम्युनिस्ट पार्टीले दिएको विश्वासको मतलाई आज फिर्ता लिएको छ । लालबाबू राउतको सरकार भ्रष्टाचारमा ग्रस्त रहेको र सय दिनको उपलब्धि शून्य रहेको बताउदै एमाले नेता हरुले आज संसद अवरुद्ध गरेका थिए। राष्ट्रीय जनता पार्टीका संयोजक मण्डलका अध्यक्ष महन्त ठाकुरलाई संघीय संसदको...बाँकी अंश →


अनाथ बालबालिकामा लगानी बढाउन आग्रह

काठमाडौँ, १३ जेठ (रासस) ः बालबालिकाका निम्ति मायालु घर (एसओएस) ले बाबुआमा गुमाएका बालबालिकालाई सकेसम्म उनीहरुका परिवारका अन्य सदस्यकै संरक्षणमा रेखदेखको व्यवस्था मिलाउन र त्यस्ता बालबालिकालाई राज्यबाट गर्ने लगानी बढाउन आग्रह गरेको छ । बालगृह÷बालग्राममा आधारित संरक्षण कार्यलाई भन्दा परिवारकै अन्य सदस्य हजुरबा, हजुरआमा, काकाकाकी, मामामाइज्यू, ठूलोबा, ठूलीआमा अथवा नजीकको...बाँकी अंश →


प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छःदेउवा

काठमाडौँ, १३ जेठ (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताउनुभएको छ । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै लोकतन्त्रको अर्काे पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग...बाँकी अंश →


सडक मापदण्डविपरीत बनाइएका संरचना भत्काउन शुरु

लहान, १३ जेठ (रासस) ः सिरहा नगरपालिकाले सडक मापदण्डविपरीत अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ । सिरहा नगरपालिकाले वडा नं ७ हेमनारायण चोकदेखि सारस्वर जोड्ने सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ अव्यवस्थित रुपमा निर्माण गरिएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको हो । सार्वजनिक...बाँकी अंश →


कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता आचार्यलाई

म्याग्दी, १३ जेठ ( रासस ) ः प्रेस सेन्टर नेपाल, म्याग्दीद्वारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । सोहौँ कृष्ण सेन स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई रु पाँच हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर...बाँकी अंश →


मिथिला चित्रकलामा नयाँ पहिचान बनाउँदै पुनम

काठमाडौँ, १३ जेठ (रासस) ः मिथिला चित्रकलाका क्षेत्रमा पुनमकुमारी दासको पहिचान छुट्टै छ । बत्तीय वर्षीया दास मिथिला चित्रकलामा आफू अब्बल भएको जिकिर गर्नुहुन्छ । रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “महिलालाई विशेष गरी आफ्नो काममा अघि बढ्न परिवारको साथ हुनु एकदमै आवश्यक हुन्छ ।” विवाहपछि श्रीमान्ले नै आफूलाई व्यावसायिक रुपमा आफ्नो...बाँकी अंश →


रकम लुटेको आशङ्कामा दुई पक्राउ

धनगढी, १३ जेठ (रासस) ः धनगढीको पुरानो भन्सार रोडमा रहेको एनसिसी बैंक नजिकको चोकबाट आज गोली चलाई रु नौ लाख लुटिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले घटनामा संलग्न भएको शंका लागेर गोदावरी नगरपालिकाको गेटाबाट दुई जनालाई रु...बाँकी अंश →


उपियाँ उडुसरहित कारागार

इटहरी, १३ जेठ (रासस) ः सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागार सुधारको हिसाबले उच्चतम नमूना कारागार बन्न सफल भएको छ । विसं २०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागारका झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चित बन्न पुगेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter