विराटनगर, १४ जेठ (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ चेम्बर अफ कमर्श कार्यालयको आज यहाँ उद्घाटनका क्रममा उहाँले यस क्षेत्रको व्यापार, पर्यटन, कृषि...बाँकी अंश →
त्रिशूली, नुवाकोट, १४ जेठ (रासस) ः नुवाकोटवासीमध्ये पहिलो पटक सगरमाथा आरोहण गर्न सफल विदुर नपा–१० गेर्खुटारका विवेक पाण्डेलाई आज त्रिभुवन त्रिशूली माविले सम्मान गरेको छ । विद्यालयका पूर्वविद्यार्थी पाण्डेले यही जेठ ३ गते सगरमाथा आरोहण गर्नुभएको थियो । सगरमाथा आरोही ४० वर्षीय पाण्डेले त्रिभुवन त्रिशूली माविबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो...बाँकी अंश →
दाङ, १४ जेठ (रासस) स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आज स्थानीय शान्तिनगर गाउँपालिका – ३ र ४ मा पर्ने पातेटाकुरास्थित झाडापखाला फैलिएको स्थानमा पुगेको छ । महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलको नेतृवमा त्यहाँ पुगेको टोलीले त्यहाँ रहेका छ बिरामीबाट परीक्षणका लागि नमूना लिने काम शुरु...बाँकी अंश →
बुटवल, १४ जेठ (रासस) ः बुटवल उपमहानगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर छ हजार ६९६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उपमहानगरपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत र मावि तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । आधारभूत तहमा अध्ययनरत् ३ हजार ९९६ जनालाई जनही रु ४००, दलित समुदायका आधारभूततर्फ दुई हजार २४८...बाँकी अंश →
क्तपुर, १४ जेठ (रासस) ः सूर्यविनायक नगरपालिकाका ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । सूनपा–५ कटुञ्जेले आयोजना गरेको कार्यक्रममा यहाँका २१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले ११ पुरुषलाई दौरासुरुवाल, दोसल्ला, ढाका टोपी र हर्लिक्स तथा १० महिलालाई धोती, चोलो, दोसल्ला, हर्लिक्स वितरण गरिनाका साथै नेपाल...बाँकी अंश →
रत्ननगर, चितवन १४ जेठ (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा आज सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि...बाँकी अंश →
बुटवल, १४ जेठ(रासस) ः गणतन्त्र दिवसका अवसरमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब एक हजार बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण खनालको नेतृत्वमा विशेषज्ञ र उपकरणसहितको स्वास्थ्य शिविरमा अल्ट्रासाउण्ड, शल्यक्रिया, हाडजोर्नी, प्रसूति, छालालगायत सेवा र निःशुल्क औषधि उपलब्ध गराइएको...बाँकी अंश →
हेटौँडा, १४ जेठ (रासस) ः प्रदेश नं ३ को प्रदेशसभा बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयक आज पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका सदस्य विराजभक्त श्रेष्ठ, दीपक निरौला, छिरिङदोर्जे लामा, रिना गुरुङ र...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस)ः परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक सेवा शुरु गरेको छ । भैँसेपाटीमा अस्पतालकै भवन भएकाले पहिलेकै बन्द भएको सेवा पुनः शुरु गरिएको हो । ललितपुर भँैसेपाटी वरपरको क्षेत्र, दक्षिणकाली ,फर्पिङलगायत सो क्षेत्रका २२ र २३ वडाका जनताले प्रत्यक्ष फाइदा पुग्ने अस्पतालको भनाइ छ...बाँकी अंश →
रुपन्देही, १४ जेठ (रासस) ः “मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?” प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । “हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका छौं,” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकसय दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न आज...बाँकी अंश →

कयर खबर , जेष्ठ १४ गर्मीका लागि उपयुक्त मानिने तथा बगरमा फल्ने चिसो फलका रुपमा रहेको तर्बुजा उत्पादन गरीे कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौली गाउका कृषकले मनग्ने आम्दानी गरेका छन । धनकौलीको मोतिनगर लगायतका गाँउका सय बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा तरबुजा उपादन गरी राम्रो आम्दानी गर्ने गरेका...बाँकी अंश →

केयर खबर: जेष्ठ १४ । कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर (चार नम्बर) सम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड १ महिनाका लागि बन्द हुने भएको छ । सडक स्रोन्नती गर्दै कालोपत्रे गरिने भएकाले सडक एक महिनाका लागी चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलबस्तुका प्रमुख रमेश प्रसाद पौडेलले बताए । तौलिहवा–जितपुर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: