काठमाडौँ, १५ जेठ (रासस) ः चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् । हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा हालै आयोजना गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मेहनत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो ।...बाँकी अंश →
विराटनगर, १४ जेठ (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ चेम्बर अफ कमर्श कार्यालयको आज यहाँ उद्घाटनका क्रममा उहाँले यस क्षेत्रको व्यापार, पर्यटन, कृषि...बाँकी अंश →
त्रिशूली, नुवाकोट, १४ जेठ (रासस) ः नुवाकोटवासीमध्ये पहिलो पटक सगरमाथा आरोहण गर्न सफल विदुर नपा–१० गेर्खुटारका विवेक पाण्डेलाई आज त्रिभुवन त्रिशूली माविले सम्मान गरेको छ । विद्यालयका पूर्वविद्यार्थी पाण्डेले यही जेठ ३ गते सगरमाथा आरोहण गर्नुभएको थियो । सगरमाथा आरोही ४० वर्षीय पाण्डेले त्रिभुवन त्रिशूली माविबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो...बाँकी अंश →
दाङ, १४ जेठ (रासस) स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आज स्थानीय शान्तिनगर गाउँपालिका – ३ र ४ मा पर्ने पातेटाकुरास्थित झाडापखाला फैलिएको स्थानमा पुगेको छ । महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलको नेतृवमा त्यहाँ पुगेको टोलीले त्यहाँ रहेका छ बिरामीबाट परीक्षणका लागि नमूना लिने काम शुरु...बाँकी अंश →
बुटवल, १४ जेठ (रासस) ः बुटवल उपमहानगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर छ हजार ६९६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उपमहानगरपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत र मावि तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । आधारभूत तहमा अध्ययनरत् ३ हजार ९९६ जनालाई जनही रु ४००, दलित समुदायका आधारभूततर्फ दुई हजार २४८...बाँकी अंश →
क्तपुर, १४ जेठ (रासस) ः सूर्यविनायक नगरपालिकाका ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । सूनपा–५ कटुञ्जेले आयोजना गरेको कार्यक्रममा यहाँका २१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले ११ पुरुषलाई दौरासुरुवाल, दोसल्ला, ढाका टोपी र हर्लिक्स तथा १० महिलालाई धोती, चोलो, दोसल्ला, हर्लिक्स वितरण गरिनाका साथै नेपाल...बाँकी अंश →
रत्ननगर, चितवन १४ जेठ (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा आज सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि...बाँकी अंश →
बुटवल, १४ जेठ(रासस) ः गणतन्त्र दिवसका अवसरमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब एक हजार बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण खनालको नेतृत्वमा विशेषज्ञ र उपकरणसहितको स्वास्थ्य शिविरमा अल्ट्रासाउण्ड, शल्यक्रिया, हाडजोर्नी, प्रसूति, छालालगायत सेवा र निःशुल्क औषधि उपलब्ध गराइएको...बाँकी अंश →
हेटौँडा, १४ जेठ (रासस) ः प्रदेश नं ३ को प्रदेशसभा बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयक आज पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका सदस्य विराजभक्त श्रेष्ठ, दीपक निरौला, छिरिङदोर्जे लामा, रिना गुरुङ र...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस)ः परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक सेवा शुरु गरेको छ । भैँसेपाटीमा अस्पतालकै भवन भएकाले पहिलेकै बन्द भएको सेवा पुनः शुरु गरिएको हो । ललितपुर भँैसेपाटी वरपरको क्षेत्र, दक्षिणकाली ,फर्पिङलगायत सो क्षेत्रका २२ र २३ वडाका जनताले प्रत्यक्ष फाइदा पुग्ने अस्पतालको भनाइ छ...बाँकी अंश →
रुपन्देही, १४ जेठ (रासस) ः “मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?” प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । “हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका छौं,” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकसय दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न आज...बाँकी अंश →

कयर खबर , जेष्ठ १४ गर्मीका लागि उपयुक्त मानिने तथा बगरमा फल्ने चिसो फलका रुपमा रहेको तर्बुजा उत्पादन गरीे कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौली गाउका कृषकले मनग्ने आम्दानी गरेका छन । धनकौलीको मोतिनगर लगायतका गाँउका सय बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा तरबुजा उपादन गरी राम्रो आम्दानी गर्ने गरेका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: