बुधबार, १२ बैशाख २०८१

प्रदेश ३

नेपालमा जापानी लगानी बढाउन माग

काठमाडौँ, २४ चैत (रासस) ः नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ । ललितपुरको कुपण्डोलमा आज जापानी धर्मगुरु मञ्जु सत्य र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संयुक्त रुपमा बिक्री स्थलको उद्घाटन गर्नुभयो । सो बिक्री स्थलमा धर्मगुरु मञ्जु सत्य र नेपालस्थित जापानी खानाका...बाँकी अंश →


विदुर नपाद्वारा एकैदिन सत्र कानून जारी

नुवाकोट, २२ चैत (रासस) ः विदुर नगर कार्यपालिकाले बुधबार एकैदिन १७ वटा नयाँ कानून निर्माण गरी जारी गरेको छ । विदुर नगरपालिकाको दोस्रो नगरसभामार्फत ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १७ नयाँ कानून पारित गर्दै कार्यान्वयनमा ल्याएको प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । पण्डितका अनुसार नगरपालिकाको वडा नं ११...बाँकी अंश →


सिन्धुलीका दर्जनौँ स्थानमा खानेपानीको समस्या

सिन्धुली, २२ चैत (रासस) ः सिन्धुली जिल्लामा लामो खडेरीका कारण अहिले दर्जनौँ स्थानमा पिउने पानीको हाहाकार भएको छ । खडेरीका कारण पानीका मुहान सुकेपछि पिउने पानीकै हाहाकार भएको हो । वर्षाको समयमा पनि पर्याप्त वर्षात् नभएको र हिउँदमा पनि वर्षात् नभएकाले अधिकांश बस्तीमा हिजोआज पानीको समस्या उत्पन्न भएको स्थानीय बासिन्दा...बाँकी अंश →


शताब्दी पुरुष जोशीलाई सवारी र सुरक्षाकर्मी

ललितपुर ।  ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानस्वरुप चालकसहित सवारी साधन र एक सुरक्षाकर्मी प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई सम्पर्क गर्न मोबाइलसहित सो सवारी साधन हस्तान्तरण गर्नुभयो । सो अवसरमा जोशीले महानगरपालिकाले गरेको सम्मानबाट आफूले गौरवको महसुस गरेको बताउनुभयो । महाननगर प्रमुख महर्जनले जोशीजस्ता...बाँकी अंश →


प्रदेश नं ३ को संसद् बैठकमा दुई विधेयक पारित

हेटौँडा, १७ चैत (रासस) ः प्रदेश नं ३ को संसद् बैठकमा सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित गर्न बनाइएको विधेयक संशोधनसहित सर्वसम्मत पारित भएको छ । शुक्रबार साँझ प्रदेश सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको संसद् बैठकमा दुई विधेयक चार संशोधनसहितका प्रस्तावमाथि छलफल भएर पारित भएको हो । सार्वजनिक...बाँकी अंश →


काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

ललितपुर, १६ चैत (रासस) ः काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको...बाँकी अंश →


सेतो मच्छेन्द्रनाथ रथ यात्रा

काठमाडौँ । चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई  तानेर असनसम्म पु¥याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन...बाँकी अंश →


प्रदेश ३ को बजेटबारे छलफल

  हेटौँडा  । प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा आजदेखि दुई दिन चालु तथा आगामी आव २०७४÷२०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको उद्घाटन गर्नुहुँदै आगामी पाँच वर्षमा गर्न सकिने कामको मात्र योजनातर्जुमा गर्नुपर्ने बताउनुहुँदै सम्भव नहुने...बाँकी अंश →


रोहिन्जिया शरणार्थीलाई केयर फाउन्डेसनको राहत (फोटो फिचर)

काठमाडौं  । नेपालमा रहेका रोहिन्जिया शरणार्थीलाई केयर फाउन्डेसनको केयर रिलिफ फण्डले राहत सहयोग गरेको छ । फाउन्डेसनले वर्माबाट बिस्थापित भएर नेपाल आएका रोहिन्जिया सरणार्थीलाई कपडा वितरण गरेको हो । केयर फाउन्डेसनका अध्यक्ष मोविन खानको नेतृत्वमा गएका टोलीले राहत सामग्री वितरण गरेको हो । टोलीमा फाउन्डेसनका उपाध्यक्ष अख्तर हुसैन, डा. मुखतार आलम अन्सारी, महासचिव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter