मङ्गलबार, ११ बैशाख २०८१

रोहिन्जिया शरणार्थीलाई केयर फाउन्डेसनको राहत (फोटो फिचर)

३ चैत्र २०७४, शनिबार १३:५४ मा प्रकाशित

काठमाडौं  । नेपालमा रहेका रोहिन्जिया शरणार्थीलाई केयर फाउन्डेसनको केयर रिलिफ फण्डले राहत सहयोग गरेको छ ।

फाउन्डेसनले वर्माबाट बिस्थापित भएर नेपाल आएका रोहिन्जिया सरणार्थीलाई कपडा वितरण गरेको हो ।

केयर फाउन्डेसनका अध्यक्ष मोविन खानको नेतृत्वमा गएका टोलीले राहत सामग्री वितरण गरेको हो ।

टोलीमा फाउन्डेसनका उपाध्यक्ष अख्तर हुसैन, डा. मुखतार आलम अन्सारी, महासचिव अब्दुस सबूर नदावी, कोषाध्यक्ष अनवर शाह, सचिव सलामुद्दीन  मियाँ लागायत सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter