शनिबार, २२ बैशाख २०८१

प्रदेश ३

भारतबाट उद्धार गरिएको गैँडालाई पनि बोमामा राखियो

रत्ननगर, चितवन, ५ जेठ (रासस) ः भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई पनि ‘पिट बोमा’ (सानो खोर)मा राखिएको छ । चीन पठाउनका लागि अन्य गैँडाको बच्चा राखिएको बोमा नजिकै अर्काे बोमा बनाएर उसलाई पनि बोमामा राख्न शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा...बाँकी अंश →


नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

काठमाडौँ, ५ जेठ(रासस): सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र...बाँकी अंश →


भूकम्पबाट क्षतिग्रस्त चैत्यको पुनः निर्माण सम्पन्न

काठमाडौँ, ५ जेठ (रासस) स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढेपछि पुनःनिर्माण गरिएको हो । पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्वार कार्य...बाँकी अंश →


नुवाकोट शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

नुवाकोट, ५ जेठ (रासस) मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ । मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो । दृष्टि गुमाएकाको तथ्यांक संकलन गरी प्रदान गरेको सेवामार्फत उनीहरुले अब स्पष्टसँग आँखा देख्नसक्ने भएको सामुदायिक...बाँकी अंश →


श्रीमतीको हत्या

सिन्धुली, ५ जेठ (रासस) सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । गोलेले...बाँकी अंश →


चापागाउँ आसपास श्वास–प्रश्वासका बिरामी वृद्धि

ललितपुर, ५ जेठ (रासस) धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी...बाँकी अंश →


औद्योगिक क्षेत्र नियमित सञ्चालन गरिने

हेटौँडा, ४ जेठ (रासस)  प्रदेश नं ३ प्रदेशसभामा आज बसेको बैठकमा आव ०७५÷७६ का लागि बजेट विनियोजित विधेयक, २०७५ को सैद्धान्तिक र प्राथमिकताका विषयमा छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बजेटले समेट्न नसकेका सार्वजनिक सरोकारका विषयमा सुझाव दिनुभयो । सदस्य मुनु सिग्देल, विराजभक्त श्रेष्ठ, शान्तिप्रसाद पौडेल,...बाँकी अंश →


सोभियत कम्युनिष्ट पार्टी टुक्रा भएको यथार्थ बुझ्न आग्रह

भक्तपुर, ४ जेठ (रासस)  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनाइ गलत भएको बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “सोभियत सङ्घको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो तर सैद्धान्तिक रुपमा आत्मसात् गर्न...बाँकी अंश →


एकताको खुशीयालीमा काठमाडौँमा दीपावली

काठमाडौँ, ३ जेठ (रासस) ः नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो । बालुवाटारमा केक यसैगरी, एकताको...बाँकी अंश →


लापर्वाही गर्ने ठेकेदारको विवरण पठाउन परिपत्र

काठमाडौँ, ३ जेठ (रासस)  गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि आज गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्र्नेे कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि...बाँकी अंश →


लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, ३ जेठ (रासस)  नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले भारतीय...बाँकी अंश →


अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ, ३ जेठ (रासस)  यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । आज हुन लागेको नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ । मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter