शनिबार, ०५ जेठ २०८१

अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित

३ जेष्ठ २०७५, बिहीबार १६:११ मा प्रकाशित

काठमाडौँ, ३ जेठ (रासस)  यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

आज हुन लागेको नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ ।
मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण आजबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच हुन गइरहेको पार्टी एकताको एतिहासिक अभियानलाई संगठनले स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter