शुक्रबार, २८ बैशाख २०८१

प्रदेश १

भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर, ८ जेठ (रासस)  खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३...बाँकी अंश →


बर्डफ्लूले सत्तरी लाखको क्षति

चितवन, ८ जेठ (रासस)  बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला...बाँकी अंश →


सन्दीपको खेलको चर्चासंगै परिवार दंग

चितवन, ८ जेठ (रासस)  इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ ।...बाँकी अंश →


आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

भोजपुर, ८ जेठ (रासस)  आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले...बाँकी अंश →


जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

सुरुङ्गा, झापा, ७ जेठ (रासस)  झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुग्नुभएको थियो । जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उहाँ घाइतेको उद्धार र उपचारका लागि खटिनुभएको थियो । ते¥ह वर्ष युगोस्लाभिया रहँदा...बाँकी अंश →


कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

सुरुङ्गा, झापा, ७ जेठ (रासस)  बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो । बिर्तामोड नगरपालिकाभित्रका आठवटा...बाँकी अंश →


आगलागीबाट तीन करोडको क्षति

इटहरी, ७ जेठ (रासस) ः सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय...बाँकी अंश →


वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

दमक, ७ जेठ (रासस)  झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की...बाँकी अंश →


जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण : मुख्यमन्त्री राई

इटहरी, ६ जेठ (रासस)  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन छलफल र परामर्श गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको धरान–१७ साकेलापार्कमा किरात राई यायोक्खा जिल्ला कार्यसमितिको आयोजनामा ‘प्रारम्भिक गाउँस्तरीय साकेला सिली उभौली चण्डी नाच प्रदर्शनी–२०७५’ समापन कार्यक्रममालाई सम्बोधन...बाँकी अंश →


नेपाल पिछ्डा वर्ग ( OBC) महासंघ, प्रदेश नम्बर १ को कार्यसमिति गठन

केयर खबर इनरुवा  जेष्ठ  ६      पिछ्डा वर्ग ( OBC) महासंघ, प्रदेश नम्बर १ को कार्यसमिति गठन अध्यक्ष पिटमर ठाकुर, उपाध्यक्ष याेगनारायण साह, उपाध्यक्ष सबिता साह, महासचिव नसीम अन्सारी, सचिव माहादेव राैनियार, काेषाअधयक्ष राेजिना खातुन , प्रवत्ता राज कुमार यादव , सदस्यहरु जुवेदा खातुन , रन्जु कुमारी साह लगायत...बाँकी अंश →


विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

गाईघाट, उदयपुर, ६ जेठ (रासस)  केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको...बाँकी अंश →


नेकपा(माले) उद्गमस्थलमा एकताको उत्साह

उर्लाबारी, मोरङ, ५ जेठ (रासस) नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएपछि नेकपा(माले)को उद्गमस्थलका नेता तथा कार्यकर्तामा उत्साह छाएको छ । मोरङ जिल्ला कम्युनिष्ट आन्दोलनको उद्गमस्थल मानिन्छ । जिल्लाको इटहरा, डिपु (हाल रतुवामाई नगरपालिका) मा विसं २०३५मा नेकपा (माले) को गठन भएको थियो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter