०१ पुष २०८२

प्रदेश ५

दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी

दाङ, ३ असार (रासस) ः जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका...बाँकी अंश →


प्रदेश ५ ः बजेट रु २८ अर्ब

बुटवल, १ असार (रासस) ः प्रदेश ५ को सरकारले आव २०७५÷७६ का लागि रु २८ अर्ब नौ करोड तीन लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्दै सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र भौतिक निर्माणलाई मुख्य...बाँकी अंश →


सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु, १ असार (रासस) ः कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा...बाँकी अंश →


घरभित्र सीमित ग्रामीण महिला अब सामाजिक क्षेत्रमा

मपुर, पाल्पा, १ असार (रासस) ः कुनै समय छोरी, बुहारी घरको कामकाजभन्दाबाहेक अन्यत्र बाहिर निस्कन नपाउने अवस्था थियो । छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइका कारण घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन दिइँदैनथ्यो । तर त्यही महिला हिजोआज भने सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् । पुरुषको बर्चस्व...बाँकी अंश →


सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्ने

नवलपरासी, १ असार (रासस) ः विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवानासहितका कारबाही गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानूनसम्बन्धी विषयमा बिहीबार पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् । जिल्लाका शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिले सुर्तीजन्य पदार्थको...बाँकी अंश →


भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

दाङ, ३१ जेठ (रासस) ः प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ । चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको...बाँकी अंश →


जिल्लामा अझै पनि २१ जना कमलरी

दाङ, ३१ जेठ (रासस) ः जिल्लामा अहिले पनि २१ जना बालिका कमलरीका रुपमा जीवन बाँच्न बाध्य भएका छन् । त्यसमध्ये ११ जना १६ वर्षमुनिका बालिका रहेको अध्ययनले देखाएको छ । दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा अहिले पनि ९७ जना बालिका कमलरीकै रुपमा अर्काको घरमा काम गरिरहेको मुक्त कमलरी विकास मञ्चले...बाँकी अंश →


हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति

दाङ, ३१ जेठ (रासस) ः गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु¥याएकोछ । तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पु¥याएको बताएकोछ । फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे घरमा लगाएको टिनको छाना उडाउनुका साथै...बाँकी अंश →


रुप्सेमा २९ जना ज्येष्ठ नागरिक सम्मानित

रामपुर, पाल्पा, ३१ जेठ (रासस) ः माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका...बाँकी अंश →


माध्यमिक बिद्यालय का प्रअहरु द्धारा मनोमानी तरीकाले बिद्यालय बन्द

केयर खबर जेष्ठ  ३१:  कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेका केही माध्यमिक बिद्यालय का प्रअहरुले मनमानी तरीकाले बिद्यालय बन्द गरेका छन् । अगुवा माध्यमिक बिद्यालयहरुले शिक्षा समितिको औपचारिक बैठक बिना हचुवा तालमा सुचना निकाल्दै जेठ ३०, ३१ र आषाढ १ गते बिदा दिएका छन् । कृष्णनगर नगरपालिका भित्र रहेका कुल ३६...बाँकी अंश →


रुप्सेमा २९ जना ज्येष्ठ नागरिक सम्मानित

रामपुर, पाल्पा, ३१ जेठ (रासस) ः माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका...बाँकी अंश →


स्थानीय तहका प्रमुखद्वारा शान्ति सुरक्षाको माग

नवलपरासी, ३१ जेठ (रासस) ः पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् । केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter