रामपुर, पाल्पा, १४ जेठ (रासस) ः बगनासकाली गाउँपालिका– ८ बराङ्दी घिउसीबासमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगको रु १५ लाख र स्थानीय जनसहभागिताको रु तीन लाख ६० हजार गरी जम्मा रु १८ लाख ६० हजारको लगानीमा तीन वर्षको समय अवधिमा निर्माण कार्य सकिएको घिउसीबास लिफ्टिङ...बाँकी अंश →
मनाङ, १३ जेठ (रासस) ः विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको...बाँकी अंश →
रुकुम, १२ जेठ (रासस) ः रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्डविपरीत सञ्चालन गरिएको एक बालगृहबाट आज ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसिकोट–१ बागबजारमा अवैधरुपमा सञ्चालन भएको नर्सिङ हिमालय अनाथ नामको बालगृहबाट रुकुमका नौ र जुम्लाका २४ बालबालिकालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो । न्यूनतम मापदण्ड पनि पूरा नगरेर...बाँकी अंश →

अजय बर्मा,कपिलबस्तु । जेष्ठ १२ । समाजमा ब्याप्त कुरितीको रुपमा रहेको बालबिबाह रोक्न कपिलबस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ । “बालबिबाह रोक्न म नेतृत्व लिन्छु” भन्ने नाराका साथ जिल्ला स्तरीय किशोरी सशक्तिकरण संजाल कपिलबस्तुको आयोजना, दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र केयर नेपालको सहयोगमा तौलिहवामा भएको किशोरी भलिबल...बाँकी अंश →
दाङ, १२ जेठ (रासस) ः प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा खानेपानी सहज आपूर्तिका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालय र जिल्ला पानी सञ्जाल, दाङको आयोजनामा आज दाङको तुलसीपुरमा आयोजित खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको...बाँकी अंश →
तुलसीपुर, दाङ, १२ जेठ (रासस) ः पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै आजै दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ ।...बाँकी अंश →
रोल्पा, १२ जेठ (रासस) साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१ गते आफैँले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन...बाँकी अंश →
रामपुर, पाल्पा, १२ जेठ (रासस) ः बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो । –––बाँकी अंश →
नेपालगञ्ज, १२ जेठ (रासस) करीब रु पाँच करोडको लागतमा स्थानीय कारकाँंदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन बनेको छ । आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले एक डेढ महिनाभित्र भवनमा सर्ने बताउनुभयो । नेपाल सरकारको लागतमा निर्माण भएको भवनमा कार्यालय र प्रहरी गरी दुई ब्लक छन् । –––बाँकी अंश →
पन्देही, १२ जेठ (रासस) बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने भौगर्भिक उद्यान बनाउने तयारी शुरु भएको छ । “वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउने बारेमा डिपीआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैले पनि हामीलाई ठूलो उत्साह जागेको छ”, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो ।...बाँकी अंश →
बुटवल, ११ जेठ (रासस) राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्र र स्थानीय तहमा अधिकार बाँडेर केन्द्र र स्थानीय तहलाई जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौँ जिल्ला सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै नेता केसीले एमाले र माओवादीको एकता विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको समर्थन गर्दै सो एकतालाई पूँजीवादी...बाँकी अंश →
तुलसीपुर, दाङ, ११ जेठ (रासस) दाङको तुलसीपुर बजारमा आज बिहान रा १ क ५८३ नं.को टिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ । बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: