मङ्गलबार, २५ बैशाख २०८१

आयोगको कार्यालय भवन निर्माण

१२ जेष्ठ २०७५, शनिबार ११:०३ मा प्रकाशित

नेपालगञ्ज, १२ जेठ (रासस)  करीब रु पाँच करोडको लागतमा स्थानीय कारकाँंदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन बनेको छ ।

आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले एक डेढ महिनाभित्र भवनमा सर्ने बताउनुभयो । नेपाल सरकारको लागतमा निर्माण भएको भवनमा कार्यालय र प्रहरी गरी दुई ब्लक छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter