शुक्रबार, ०४ जेठ २०८१

प्रदेश २

बाँध निर्माण नहुँदा रौतहट डुब्ने खतरा

गौर, रौतहट, ९ जेठ (रासस)  गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो...बाँकी अंश →


औषधि पसलमा आगलागी तीन घर नष्ट

राजविराज, ९ जेठ (रासस)  सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा विद्युत् चुहिई आगलागी हुँदा करीब रु दश लाख मूल्य बराबरको औषधि र टिनको छानो भएको एउटा घर पूर्णरुपमा जलेर नष्ट...बाँकी अंश →


नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण

रसुवा, ९ जेठ (रासस)  नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको...बाँकी अंश →


बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउँछ: अध्यक्ष तिमिल्सिना

फलेवास, पर्वत, ९ जेठ (रासस)  जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिनुभएको छ । विभिन्न क्षेत्रमा क्रियाशील अगुवाको मंगलबार साँझ भएको भेटघाट कार्यक्रममा तिमिल्सिनाले बारीबेनीदेखि पर्वत, स्याङ्जा हुँदै तनहुँ गैँडाकोट जोड्ने कालीगण्डकी लोकमार्गलाई राष्ट्रिय गौरबको योजनाका रुपमा बजेट...बाँकी अंश →


भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

लहान, ९ जेठ (रासस)  सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हँुदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको...बाँकी अंश →


महोत्तरीको बजारमा सिक्का चल्दैन

गौशाला, ९ जेठ (रासस)  केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा (सिक्का) पैसा लिन छाडेको...बाँकी अंश →


प्रदेश नं २ को जेठ १३ देखि बर्खे अधिवेशन

महेन्द्रनगर, धनुषा, ८ जेठ (रासस)  प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति...बाँकी अंश →


भतिजाको हत्या गर्ने काका पक्राउ

राजविराज, ८ जेठ (रासस)  सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार...बाँकी अंश →


एक हजार विद्यार्थीका लागि एउटा शौचालय

गौशाला, ७ जेठ (रासस)  महोत्तरीको लोहारपट्टी नगरपालिकाअन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ । लोहारपट्टी नगरपालिका– १ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस...बाँकी अंश →


महोत्तरीमा बढ्यो गर्मी

गौशाला, ७ जेठ (रासस)  जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे छ ।बिहानैदेखि चर्को घाम र दिउँसो तातो हावाले गर्दा जिल्लाको तापक्रम ३० देखि ४० डिग्रीसम्म पुगेकाले यहाँका बासिन्दालाई गर्मीले सताएको हो । गर्मीका कारण जिल्लाको १० नगरपालिका र पाँच पाउँपालिकाका बासिन्दालाई दिउँसो घर बाहिर निस्कन कठिन भएको छ भने शहर...बाँकी अंश →


सडक र ऊर्जा प्राथमिकतामा

बर्दिवास, ६ जेठ (रासस) ः प्रदेश २ सरकारले आफ्नो विकास प्राथमिकतामा सडक र ऊर्जा रहने जनाएको छ । महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश २ को विकास संरचनाबारे दुईदिने नीतिगत बहस कार्यक्रमको उद्घाटनसत्रलाई आज नेपाली भाषामा सम्बोधन गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मुलुकका अन्य भेगभन्दा विकास सूचाङ्कका दृष्टिले अत्यन्त पछि परेको...बाँकी अंश →


प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह

महेन्द्रनगर, धनुषा ६ जेठ (रासस) ः नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ ले पत्रपत्रिकाको वर्गीकरण गर्दा प्रदेश नं २ का पत्रिकालाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल नेपालसँग आग्रह गरेको छ । प्रादेशिक समितिका अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले गत वर्ष आएको बाढीका कारण प्रदेश २ का...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter