विश्वमा नयाँ शीतयुद्ध सुरु भएको छ । यो शीतयुद्ध अमेरिका र रुसबीच भइरहेको छैन । किनभने महाशक्ति बन्ने होडबाजीका लागि यी दुई देश कूटनीतिक युद्धमा होमिएका छन् । आफूलाई सर्वमान्य ठान्ने अमेरिकाले समेत आफ्नो पुरानो पकड तथा साख गुमाइसकेको अवस्था छ । खैर, यो शीतयुद्ध अमेरिका र चीनको बीचमा पनि...बाँकी अंश →
नेपालमा ७ सय ५३ ओटा स्थानीय तह गठन भएका छन् । यी सबै तहहरूलाई निर्वाचित जन प्रतिनिधिहरूले हाँकीरहेका छन् । मुलुकको ध्येय सुशासन, पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताको भावना अभिवृद्धि गरी आम जनतामा स्थानीय सरकारको महत्व दर्साउनु रहेको छ । सिंहदरबार गाउँ वा नगरमै आइपुग्यो भन्ने महसुस गराउन आम जनतामा स्थानीय...बाँकी अंश →
केयरखबर । काठमाडाैं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका महासचिव तथा पूर्व राज्यमन्त्री माेहम्मद जाकिर हुसैनले प्रधानमन्त्रीलाई संविधानकाे धारा ७६(९) ले मन्त्रीमण्डल समावेशी बनाउनु पर्ने प्राबधान राखेकाे हुँदा संविधान कार्यान्वयन हुने अवस्थामा संविधानकै अबहेलना हुने गरी असमावेशी सरकार गठन गरेमा मुस्लिम समुदाय सरकारविरूध्द अान्दाेलनमा उत्रने चेतावनी दिएका छन् । केयरखबर डटकमसित...बाँकी अंश →
काठमाडौँ । माओवादी जनयुद्ध नेपाली लोकतान्त्रिक आन्दोलनको सम्भवत: सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा हो । लखन थापा मगरको विद्रोहबाट सुरु भएको नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रिया १९९७ साल, २००७ साल, २०४६/४७ सालका संघर्षहरू हुँदै २०५२–०६२ सालको माओवादी जनयुद्ध (र त्यसपछिको मधेस आन्दोलन) पश्चात् नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको जिउँदो यथार्थ हो । अत: जनयुद्धको २३...बाँकी अंश →
१० फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुनु १५ दिनअघि १८ माघमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । ओली प्रधानमन्त्री बनेको पाँच दिनपछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ येचाऊ काठमाडौं उत्रिए । संयोगवस, यी दुवै भ्रमणको जानकारी परराष्ट्र मन्त्रालयलाई छैन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: