त्ननगर, चितवन, २३ चैत शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् । करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिनुभयो । कुन रोग लागेको भन्ने पहिचान...बाँकी अंश →
काठमाडौँ, २२ चैत निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई...बाँकी अंश →
ठमाडौँ, २२ चैत एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो । प्रतिवेदनमा आउँदो वैशाख ९ मा...बाँकी अंश →
जेनेभा, २१ चैत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यमनमा जारी हत्या हिंसाको अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले यहाँको हिंसा अन्त्यका लागि शान्तिवार्ता मात्र एक विकल्प रहेको भन्दै यस्तो शान्तिवार्ता पुनः थालिने जानकारी उहाँको दिनुभएको समाचारमा जनाइएको छ । जेनेभामा मङ्गलबार भएको दातृ सम्मेलनको सम्बोधनका क्रममा महासचिव...बाँकी अंश →

....."सरकारले धर्मनिरपेक्ष राज्यकाे सिध्दान्तबिपरित सार्वजनिक विदाकाे सूचि सार्वजनिक गरेर केही जाति, धर्मलाई राज्यकाे जाति, धर्म बनाउने गरी सबिधानकाे मर्मबिपरित काम गरेकाे छ ।" अाज साँँझ केयरखबरसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री माेहम्मद जाकिर हुसैनले बताएका छन् । ईद, बक्रईद, उभाैली, छठ अादि पर्वलाई धार्मिक, सांस्कृतिक, सामुदायिक पर्वकाे सूचिमा राख्नु र...बाँकी अंश →

सरकारले राजपत्रमा सार्वजनिक गरेको बिदाहरू मा ईदुल फ़ितरः र ईदुल अजहा लाई राष्ट्रीय सार्वजनिक बिदा बाट सामुदायिक बिदामा सूचीकृत गरेकोमा इद र बक़रीद महान पर्वको अपमान गरेको भन्दै मुस्लिम समुदाय आज गृहमंत्री राम बहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएका छन । त्यस्तै मुहम्मद जयन्ति अंतरराष्ट्रीय रुपमा महत्त्वपूर्ण दिवसको रुपमा...बाँकी अंश →
ठमाडौँ, २१ चैत युवा संघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाडौँमा बस्ने भएको छ । देशभरका सांगठनिक तथा राजनीतिक अवस्था र अबको युवा आन्दोलनलाई सही दिशानिर्देश गर्नका लागि बैठकमा छलफल गरिने संघका उपाध्यक्ष दिलु पन्तले जानकारी दिनुभयो । संघका गतिविधि र नेकपा (माओवादी केन्द्र) निकट...बाँकी अंश →
बाजुरा, २१ चैत बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो । सुविधा सरकारको खाएर निजी क्षेत्रको प्रवद्र्धन गर्न नपाइने भन्दै दोस्रो नगरसभाले यस्तो...बाँकी अंश →
वासिङ्टन, संयुक्त राज्य अमेरिका रङ्गभेद विरोधी अभियन्ता तथा स्वर्गीय नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको सोमबार निधन भएको छ । उहाँ ८१ बर्षकी हुनुहुन्थ्यो । “रङ्गभेद विरोधी अभियानका नेतृ तथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्वपत्नी विनी मण्डेलाको जोहानेसवर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको छ,” मण्डेलाका प्रवक्ता भिक्टर ड्लामिनीले...बाँकी अंश →

राष्ट्र धर्मनिरपेक्ष भई सक्दा र मुस्लिम समुदाय एउटा छूट्टै क्लस्टरको रुपमा स्थापित भएता पनि सरकारले यसको अनुभूति गराएको छैन । राष्ट्रिय बिदाको रुपमा रहेको महान पर्व ईदुल फ़ितरः र ईदुल अजहा लाई मुस्लिम समुदायको लागि मात्र सीमित गरिएमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य अतहर हुसैन फारूकीले आपत्ति जनाउदै घोर निंदा गरेका छन...बाँकी अंश →

کرشنا نگر ۳؍ اپریل (کئیر خبر) صحافت کی ہر زمانے میں اہمیت وافادیت رہی ہے، اس سے راہ فرار موت کے مترادف ہے، جو قومیں اس کی افادیت سمجھتی ہیں،وہ اسے اپنا حرز جاں بنا لیتی ہیں، آج ضرورت ہے کہ مدارس میں صحافت کا باضابطہ کورس قائم کیا جائے...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: