शुक्रबार, १६ चैत २०८०

राष्ट्र निर्माणमा मुस्लिम समुदायको सराहनीय योगदान सभामुख प्रदीप भण्डारी

केयर खबर संवाददाता विराटनगर

२२ चैत्र २०७४, बिहीबार १९:५२ मा प्रकाशित

समाजिक आर्थिक शैक्षिक र राजनैतिक रूपान्तरणमा मुस्लिम समुदायले सराहनीय योगदान दिदै आएको १नं प्रदेशका सभामुख प्रदीप भण्डारीले भने ।

इस्लामी संघ नेपालको जारी १७औँ महाअधिबेशनको उद्धघाटन गर्दै प्रमुख अतिथि तथा सभामुख भण्डारीले समाजिक सचेतना ,औपचारिक शिक्षा पिछडिएको समुदायको उद्द्वार कार्यमा गर्दै आएको कार्य लाई सम्झिदै इस्लामी संघ नेपालको योगदानको सराहना गरे ।

 

इस्लामी संघ नेपालले बिगत बत्तीस बर्ष देखी मानव सेवा , शिक्षा ,स्वास्थ्य,रोजगार, महिला सशक्तीकरण साथै धार्मिक मूल्य मान्यता बारे चेतनामुलक काम गर्दै आएको संघका महासचिव अबुलकलाम ले जानकारी गराए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter