१६ माघ २०८२

समाचार

پھر سے چھلکےگا اگر اشک تو مر جاوں گا: فیض جینپوری

اے مرے عشق_جنوں صاحب_ادراک نہ کر ہم نے معصوم ہی رہنا, ہمیں چالاک نہ کر دو گھڑی دیکھنے دے صورت_افلاک مجھے مہ و انجم تو ابھی پردہ_افلاک نہ کر پھر سے چھلکےگا اگر اشک تو مر جاوں گا مجھ پے اب اور ستم دیدہ_نمناک نہ کر آج کی رات نہ...बाँकी अंश →


भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

चितवन, २१ वैशाख (रासस) ः आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद...बाँकी अंश →


काँग्रेसले पदाधिकारी मनोनयन गर्र्दै

काठमाडौँ, २१ वैशाख (रासस) ः नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका...बाँकी अंश →


मुस्लिम गठबन्धनकाे सम्मान कार्यक्रम स्थगित :

  भाेलि बैशाख २२ गते राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले अायाेजना गर्न लागिएकाे सम्मान कार्यक्रम बन्दीकाे कारणले केही समयका लागि स्थगित गरिएकाे मुस्लिम गठबन्धनका महासचिव माेहम्मद जाकिर हुसैनलेे जानकारी दिएका छन । बैशाख २२गते गठबन्धनले मुस्लिम प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य साथै स्थानीय जन प्रतिनिधि हरुको राष्ट्रपति बिद्या भण्डारीको प्रमुख आथित्यतामा...बाँकी अंश →


नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

गाईघाट, उदयपुर, २१ वैशाख (रासस) ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट...बाँकी अंश →


रामपुरमा अनौठो गुफा फेला

रामपुर, पाल्पा, २१ वैशाख (रासस) ः रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ...बाँकी अंश →


विद्युत् चोरी गर्ने दशजना पक्राउ

राजविराज, २१ वैशाख (रासस) ः सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताउनुभयो । पक्राउ...बाँकी अंश →


यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

काठमाडौँ, २१ वैशाख (रासस) ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको...बाँकी अंश →


अध्यक्ष तिमिल्सिना र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौँ, २० वैशाख (रासस) ः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ । अध्यक्षको कार्यकक्षमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबारदेखि गर्ने नेपाल भ्रमणबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । सो...बाँकी अंश →


مسلم قوم اور سوچ و فکر سے عاری قیادتیں

عبدالمبین خان  نیپال ایک جمہوری ملک ہونے کے باوجود جن حالات سے گذر رہا ہے اقلیتوں کی بے چینی آپس میں دیکھنے کے لائق ہے بام گٹھن بندھن کے مسلم لیڈر وں کے تو حواس باختہ ہیں اس وقت ایک ہذیانی کیفیت سے دوچار الول جلول امور کو انجام دے...बाँकी अंश →


कृषि क्षेत्रको विकासबाट रोजगारीको सिर्जना हुने: कृषि मन्त्री बलदेव

 शमशाद आदिल केयर खबर संवाददाता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले कृषि क्षेत्रको विकासबाट तत्काल धेरै रोजगारी सृजना गर्न सकिने बताएका छन् । आज पत्रकारहरूसँग आफ्नै कार्यकक्ष सिंहदरबारमा क़ुराकानी गर्दै  मन्त्री खनालले कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना हुने भएकाले  सरकारले कृषिलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।  ...बाँकी अंश →


ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

काठमाडौँ, २० वैशाख (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । उहाँहरुबीच आज मन्त्रालयमा आयोजित भेटमा सम्झौता मस्यौदामाथि छलफल गरी चाँडै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter