शनिबार, २२ बैशाख २०८१

मुस्लिम गठबन्धनकाे सम्मान कार्यक्रम स्थगित :

May, 4- 2018

२१ बैशाख २०७५, शुक्रबार ११:५५ मा प्रकाशित

 

भाेलि बैशाख २२ गते राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले अायाेजना गर्न लागिएकाे सम्मान कार्यक्रम बन्दीकाे कारणले केही समयका लागि स्थगित गरिएकाे मुस्लिम गठबन्धनका महासचिव माेहम्मद जाकिर हुसैनलेे जानकारी दिएका छन ।

बैशाख २२गते गठबन्धनले मुस्लिम प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य साथै स्थानीय जन प्रतिनिधि हरुको राष्ट्रपति बिद्या भण्डारीको प्रमुख आथित्यतामा शीतल निवासमा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter