मंगलबारे, इलाम, २ जेठ (रासस) ः इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीले अशक्त र गरीबलाई सहयोग गरेका छन् । सूर्योदय सेवा समाज, दक्षिण कोरियाले जिल्लाका तीनजना बिरामीका परिवारलाई रु चारलाख दुईहजार सहयोग गरेको हो । सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका—४ का ऋतिक घिमिरेका लागि नगद रु...बाँकी अंश →
रसुवा, २ जेठ (रासस) ः हाकु क्षेत्रमा जलविद्युत् सञ्चालन गर्ने एक निजी कम्पनीले प्रभावित क्षेत्रका विद्यालयलाई मंगलबार कम्प्यूटर वितरण गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली वान जलविद्युत् आयोजनाले हाकु, राम्चे र धुञ्चे क्षेत्रका १७ वटा विद्यालयलाई ९८ वटा कम्प्यूटर वितरण गरेको...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, १ जेठ (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने...बाँकी अंश →
काठमाडौं, १ जेठ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ । गत महिना चैत्र २७ देखि २९ सम्म राजधानीमा आयोजित जल, वातावरण र जलवायु...बाँकी अंश →
काठमाडौँ, १ जेठ (रासस) ः सर्वोच्च अदालतले जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने चापाकोट नगरपालिका (स्याङ्जा) को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने सो नगरपालिका शिक्षा समितिको गत चैत १५ गते...बाँकी अंश →

اِسطرح تھا اندھیروں کا مارا ہوا نصیب سورج ہوا نصیب نہ تارا ہوا نصیب کیسا فلک نصیب ہمارا ہوا نصیب ’’چلمن سے اُس پری کا نظارا ہوا نصیب‘‘ آخر کو غرق ہو گیا آنکھوں کی جھیٖل میں پلکوں کا تیری گرچہ سہارا ہوا نصیب تم اپنے ہاتھ پانو ہلاتے نہ...बाँकी अंश →
जनकपुरधाम, १ जेठ (रासस) ः नेपाली काँगे्रस धनुषाको १३औँ जिल्ला अधिवेशनद्वारा सर्वसम्मतिले जिल्ला कार्य समिति चयन गरेको छ । कार्य समितिमा चयन हुने पदाधिकारीमा सभापति महेशशंकर गिरी र उपसभापतिमा सन्तोष यादव रहनुभएको छ । त्यस्तै, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ ।बाँकी अंश →

केयरखबर, काठमांडौ आज सऊदी अरेबियामा रमजान महीना को चन्द्रमा नदेखिएको रोयत हिलाल कमिटीले सूचना जारी गरेको छ । मुस्लिम समुदायले हिज्री पात्रो अनुसार ९औ महीना रमजानमा पुरै एक महीना बस्ने व्रत सऊदी लगाएत खाड़ी मुलुकमा बिहाबार देखि सुरु हुने छ। सम्भवतः नेपालमा शुक्रवार देखि रमजान सुरु हुने मुस्लिम धर्मगुरु हरुले...बाँकी अंश →

केयर खबर,काठमांडौ गत फ़ाल्गुन २०७४ मा शैक्षिक, आर्थिक,समाजिक साँस्कीर्तिक, मानव अधिकार,संचार लगायत क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित गरिएको केयर फाउंडेशनको केयर रिलिफ़ फण्डको महासचिवमा मोहम्मद मुक्तदा नियुक्त भएको फाउंडेशनले जनाएको छ। कपिलवस्तु घर भएको महासचिव मुक्तदा बिगत १० बर्ष देखि बैदेशिक रोजगारमा संलग्न भएर पनि बिदेशमा समाजिक सेवामा कार्यरत रहेका...बाँकी अंश →
जनकपुरधाम, १ जेठ (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ । माता जानकीप्रति उहाँकोे आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर्किटको घोषणाले यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार...बाँकी अंश →
भक्तपुर, १ जेठ (रासस) ः देशभरिका प्राविधिक शिक्षालयमा प्राविधिक तथा व्यावसायिक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सूक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत पाठ्यक्रम महाशाखाको समन्वयमा विभिन्न प्राविधिक विषयका ३०० विज्ञबाट प्राप्त सुझाव संकलन गरी पाठ्यक्रम तयार गरेको...बाँकी अंश →
चितवन, १ जेठ (रासस) ः आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो । आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: