शनिबार, २२ बैशाख २०८१

सर्वसम्मतिले नेका जिल्ला कार्यसमिति चयन

१ जेष्ठ २०७५, मंगलवार २३:३४ मा प्रकाशित

जनकपुरधाम, १ जेठ (रासस) ः नेपाली काँगे्रस धनुषाको १३औँ जिल्ला अधिवेशनद्वारा सर्वसम्मतिले जिल्ला कार्य समिति चयन गरेको छ ।

कार्य समितिमा चयन हुने पदाधिकारीमा सभापति महेशशंकर गिरी र उपसभापतिमा सन्तोष यादव रहनुभएको छ ।

त्यस्तै, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter