शनिबार, २२ बैशाख २०८१

साउदीमा रमजान बिहीबार देखि शुरू हुदै

१ जेष्ठ २०७५, मंगलवार २२:५९ मा प्रकाशित

केयरखबर, काठमांडौ

आज सऊदी अरेबियामा रमजान महीना को चन्द्रमा नदेखिएको रोयत हिलाल कमिटीले सूचना जारी गरेको छ ।
मुस्लिम समुदायले हिज्री पात्रो अनुसार ९औ महीना रमजानमा पुरै एक महीना बस्ने व्रत सऊदी लगाएत खाड़ी मुलुकमा बिहाबार देखि सुरु हुने छ।

सम्भवतः नेपालमा शुक्रवार देखि रमजान सुरु हुने मुस्लिम धर्मगुरु हरुले बताएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter