शनिबार, २२ बैशाख २०८१

केयर रिलिफ़को महासचिवमा मोहम्मद मुक्तदा

१ जेष्ठ २०७५, मंगलवार २२:१३ मा प्रकाशित

केयर खबर,काठमांडौ

गत फ़ाल्गुन २०७४ मा शैक्षिक, आर्थिक,समाजिक साँस्कीर्तिक, मानव अधिकार,संचार लगायत क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित गरिएको
केयर फाउंडेशनको केयर रिलिफ़ फण्डको महासचिवमा मोहम्मद मुक्तदा नियुक्त भएको फाउंडेशनले जनाएको छ।

कपिलवस्तु घर भएको  महासचिव मुक्तदा  बिगत १० बर्ष देखि बैदेशिक रोजगारमा संलग्न भएर पनि बिदेशमा समाजिक सेवामा कार्यरत रहेका विभिन्न संस्थामा आबद्ध रही सराहनीय योगदान दिदै आएका हुन ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter