बुधबार, १२ बैशाख २०८१

समाचार

मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन गरिने

काठमाडौं, १ जेठ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ । गत महिना चैत्र २७ देखि २९ सम्म राजधानीमा आयोजित जल, वातावरण र जलवायु...बाँकी अंश →


सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, १ जेठ (रासस) ः सर्वोच्च अदालतले जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने चापाकोट नगरपालिका (स्याङ्जा) को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने सो नगरपालिका शिक्षा समितिको गत चैत १५ गते...बाँकी अंश →


نصیب : افتخار راغبؑ

اِسطرح تھا اندھیروں کا مارا ہوا نصیب سورج ہوا نصیب نہ تارا ہوا نصیب کیسا فلک نصیب ہمارا ہوا نصیب ’’چلمن سے اُس پری کا نظارا ہوا نصیب‘‘ آخر کو غرق ہو گیا آنکھوں کی جھیٖل میں پلکوں کا تیری گرچہ سہارا ہوا نصیب تم اپنے ہاتھ پانو ہلاتے نہ...बाँकी अंश →


सर्वसम्मतिले नेका जिल्ला कार्यसमिति चयन

जनकपुरधाम, १ जेठ (रासस) ः नेपाली काँगे्रस धनुषाको १३औँ जिल्ला अधिवेशनद्वारा सर्वसम्मतिले जिल्ला कार्य समिति चयन गरेको छ । कार्य समितिमा चयन हुने पदाधिकारीमा सभापति महेशशंकर गिरी र उपसभापतिमा सन्तोष यादव रहनुभएको छ । त्यस्तै, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ ।बाँकी अंश →


साउदीमा रमजान बिहीबार देखि शुरू हुदै

केयरखबर, काठमांडौ आज सऊदी अरेबियामा रमजान महीना को चन्द्रमा नदेखिएको रोयत हिलाल कमिटीले सूचना जारी गरेको छ । मुस्लिम समुदायले हिज्री पात्रो अनुसार ९औ महीना रमजानमा पुरै एक महीना बस्ने व्रत सऊदी लगाएत खाड़ी मुलुकमा बिहाबार देखि सुरु हुने छ। सम्भवतः नेपालमा शुक्रवार देखि रमजान सुरु हुने मुस्लिम धर्मगुरु हरुले...बाँकी अंश →


केयर रिलिफ़को महासचिवमा मोहम्मद मुक्तदा

केयर खबर,काठमांडौ गत फ़ाल्गुन २०७४ मा शैक्षिक, आर्थिक,समाजिक साँस्कीर्तिक, मानव अधिकार,संचार लगायत क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित गरिएको केयर फाउंडेशनको केयर रिलिफ़ फण्डको महासचिवमा मोहम्मद मुक्तदा नियुक्त भएको फाउंडेशनले जनाएको छ। कपिलवस्तु घर भएको  महासचिव मुक्तदा  बिगत १० बर्ष देखि बैदेशिक रोजगारमा संलग्न भएर पनि बिदेशमा समाजिक सेवामा कार्यरत रहेका...बाँकी अंश →


भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

जनकपुरधाम, १ जेठ (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ । माता जानकीप्रति उहाँकोे आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर्किटको घोषणाले यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार...बाँकी अंश →


प्राविधिक स्नातक तहको ‘माइक्रो सिलेबस’ तयार

भक्तपुर, १ जेठ (रासस) ः देशभरिका प्राविधिक शिक्षालयमा प्राविधिक तथा व्यावसायिक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सूक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत पाठ्यक्रम महाशाखाको समन्वयमा विभिन्न प्राविधिक विषयका ३०० विज्ञबाट प्राप्त सुझाव संकलन गरी पाठ्यक्रम तयार गरेको...बाँकी अंश →


सैनिक महाविद्यालयमा आफ्नै साथीको निर्घात कुटपिट

चितवन, १ जेठ (रासस) ः आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो । आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी...बाँकी अंश →


स्पोर्टस् अवार्ड मनोनयनमा तीन खेलाडी छनोट

भीमदत्तनगर, १ जेठ (रासस)ः वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षक गरी प्रदेश नं ७ बाट चारजना मनोनयनमा परेका छन् । मनोनयनमा पर्नेमा तीन खेलाडी र एक प्रशिक्षक रहेका छन् । बिहिबार आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटासँंगै ब्याडमिन्टन खेलाडी दीपेश धामी, क्रिकेटका...बाँकी अंश →


बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’

रुपन्देही, १ जेठ (रासस) ः नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ...बाँकी अंश →


प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने पक्राउ

त्रिपुराकोट, डोल्पा १ जेठ (रासस) ः प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेकाछन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् ।उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– ३ जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter