काठमाडौँँ- जसपाको दुई पक्षबीच कुरा नमिलेपछि निर्वाचन आयोगलाई एउटा पक्षलाई पार्टीको आधिकारिकता दिन आग्रह गरेका छन्। अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफूसँग दलको केन्द्रिय कार्यकारिणी परिषद र संसदीय दलमा बहुमत रहेको दाबी गर्दै आधिकारिता दाबी गरेपछि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई बोलाएर संयुक्त छलफल...बाँकी अंश →

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक र विपक्षी तर्फको बहस सकिएको छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए...बाँकी अंश →

काठमाडौँ– नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ। काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो। मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ। प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ। त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा विद्यार्थीहरुले...बाँकी अंश →

काठमाडौँ- निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राख्दै काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ। काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचकोबैठकले असार २२ गते (मंगलबार) देखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो। टेम्पो तथा निलो माइक्रोमा नौ जना राखेर चलाउन पाइने छ। यसअघि...बाँकी अंश →

काठमाडौँ – भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाले तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा समेत जनधनको क्षति पुर्याएकाे छ। केही ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ। कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च...बाँकी अंश →
काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन बिद्रोही पक्षलाई दुई दिने अल्टिमेटम दिएका छन्। बालुवाटारमा बसेको उनी पक्षीय पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले २ दिनको समयसीमा दिएर हस्ताक्षर फिर्ताका लागि निर्देशन दिएका हुन्। पार्टीको बिद्रोही पक्षका...बाँकी अंश →

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेका छन्। स्वर्गीय जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडाैँमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा हिँडेको बताएका हुन्। उनले कांग्रेसका नेताहरु नाथुराम गोड्से खोज्ने र फेला नपरे नाथुराम गोड्से आफै हुने तहमा...बाँकी अंश →

काठमाडौँ – काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएका छन्। सोमबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २५ सिट बढि क्षमता भएको सवारी साधनलाई मंगलबारदेखि चलाउन दिने निर्णय गरेको हो। यी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने काठमाडौँ प्रशाशनले जारी गरेको सूचनामा उल्लेख छ। बिहान ६ बजेदेखि...बाँकी अंश →

काठमाडौँ– नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी...बाँकी अंश →
काठमाडौँ– प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। आइतबारसम्म निवेदक पक्षले बहस सकेका छन् भने सोमबारदेखि विपक्षी अर्थात् सरकारी पक्षको बहस सुरु हुँदैछ। अब सरकारी पक्षलाई दिएको १५ घण्टा र एमिकस क्युरीलाई दिएको दुई घण्टा गरी जम्मा १७ घण्टा बहस हुन बाँकी छ। दैनिक...बाँकी अंश →
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले...बाँकी अंश →

काठमाडौँ– गत साताको निरन्तर वर्षापछि गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: