०२ चैत २०८२

समाचार

माओवादीको आठौं महाधिवेशन सकियो (विज्ञप्तिसहित)

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ।  पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार(आज) सकिएको हो। उद्घाटनसत्र सकिएसँगै १२ गतेबाट सुरु भएको बन्दसत्र केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो। त्यसबीचमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूह बनाएर...बाँकी अंश →


एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए...बाँकी अंश →


संसद बैठक बस्दै, त्यसअघि कार्यव्यवस्था समितिको बैठकमा एमसिसीबारे छलफल हुने

काठमाडौँ – प्रतिनिधिसभाको बैठकको मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकको कार्यसूचि भने तय भइसकेको छैन । तर अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल हुन सक्ने जनाइएको छ । त्यसअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ । कार्यसूचि तय गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले समितिको बैठक...बाँकी अंश →


न्यायालयले आफ्नो गरिमा कायम राख्न युवाहरूको जोड़

काठमांडौमा अध्ययनरत विद्यार्थीहरुले न्यायालय माथि सृजना भएको गलत प्रवृत्तिहरूको अन्त्य गर्नु नै आजको आवश्यक्ता रहेको बताएका छन । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा एस टुगेदर वी क्यानले आयोजना गरेको कार्यक्रममा युवाहरुले लोकतन्त्रमा न्यायालय स्वतन्त्र भएर नै सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन। सरकारी निकायहरूको नियुक्ति प्रक्रियामा न्यायमूर्तिहरूको साझेदारी...बाँकी अंश →


पत्रकारिता तथा आमसञ्चारको केन्द्रिय भवन निर्माणमा अझै एक वर्ष लाग्ने

शमशाद आदिल मंसिर  ३ गते / त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको लागि काठमाडौंको बल्खू स्थित निर्माणको क्रममा रहेको भवन अझै एक वर्ष पछि मात्र सम्पन्न हुने भएको छ । २०७६ साल माघ ९ गते तत्कालीन अर्थ मन्त्री डा. युवराज ख़तिवडा द्वारा शिल्यांस गरिएको भवन तीन वर्षमा सम्पन्न हुनुपर्ने...बाँकी अंश →


सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने नेपालको लक्ष्य

लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन् । लण्डनमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा सहभागी विश्व नेताहरुको शिखर बैठकमा सोमबार प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा तीव्र गतिमा...बाँकी अंश →


प्राध्यापक मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक, उपराष्ट्रपति पुनले पुस्तकको विमोचन गरे

काठमाडौँ–आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ। सोमबार लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकको विमोचन गरे। पुस्तक बिमोचन कार्यक्रममा रुपमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले...बाँकी अंश →


प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइ पुगेका हु्न् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय...बाँकी अंश →


कतार विज्ञ अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने!

काठमाडौँ- कतार विज्ञ अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने! १५ वर्षको कतार बसाइको अनुभव समेटेर कतार विज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँले ‘मैले देखेको कतार’ पुस्तक निकाल्ने भएका छन् । मियाँले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पुस्तका प्रकाशन हुनेबारे जानकारी गराएका हुन् ।पुस्तकको लोकार्पण...बाँकी अंश →


माधव नेपालको प्रश्नः पिलो निचोरियो भन्नेले संसदमा दिनदिनै किन कराउनु पर्‍यो?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा उफ्रिएको बताएका छन्। सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा...बाँकी अंश →


काठमाडौंलाई सुनाउन न्यायका लागि कठोर पैदल यात्रा

दाङ – खुट्टामा अनगिन्ती घाउ बनेका छन्। तर, पाइला रोकिएका भने छैनन्। नेपालगञ्जबाट सुरु भएको अधिकार प्राप्तिको संघर्ष बीचमा रोकिने छैन। काठमाडौंलाई आफ्ना पीडा नसुनाउँदासम्म कठोर पैदल यात्रा टुंगिने छैन। असोज १ गते बाँके जिल्ला प्रशासन कार्यालयबाट महिला अधिकारकर्मी रुवि खानको अगुवाइमा पीडित पक्ष न्याय माग गर्दै संघर्षमा उत्रिएका हुनु।...बाँकी अंश →


कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न, अरु को-कोले पाए विभूषण

काठमाडौँ – संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्। सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter