काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीति रहेको स्पष्ट पारेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार खुमलटारमा भेट गर्दै सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको विकास प्रक्रियामा सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि...बाँकी अंश →

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। शनिबार अपराह्न काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए। श्रीवास्तवले...बाँकी अंश →

काठमाडौँ – सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए। मन्त्री बडूका अनुसार अब कर कटौती भएसँगै डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ। उनले कुन शीर्षकका कति कर घटाइएको...बाँकी अंश →

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन्। बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ...बाँकी अंश →

काठमाडौँ- तारा एयरकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ। आइतबार बिहानदेखि बेपत्ता भएकाे जहाज मुस्ताङकाे थासाङ गाउँपालिका-२ काे शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ। आज बिहानैदेखि खाेजीकार्यमा हिँडेकाे नेपाली सेनाकाे टाेलीले जहाज भेटाएकाे हाे। अहिले माैसम खुलेकाे हुनाले हेलिकप्टर त्यहाँ जाँदै छ। आइतबार पोखराबाट जोमसोम जाने क्रममा...बाँकी अंश →

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन्। स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए। ‘तालमेल असफल भयो...बाँकी अंश →
काठमाडौँ – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ। देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र...बाँकी अंश →

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ को लागि मंगलबार मध्यरातदेखि मौन अवधिमा सुरु भएको छ। यो अवधिमा स्थानीय तहको निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि...बाँकी अंश →
काठमाडाैँ- पर्सि अर्थात् वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन हुँदैछ। सही तरिकाले मतदान नगरे मत बदर हुन्छ। यसकारण मतदान गर्दा केही कुरामा ध्यान दिनु जरुरी छ। निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ। यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई...बाँकी अंश →

काठमाडाैँ- नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग...बाँकी अंश →

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन्। भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए। अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो-कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला...बाँकी अंश →

काठमाडौँ – विश्व अहिले जलवायु विपदको द्रूत मार्गमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) को तेस्रो कार्यगत समूहले तयार पारेको जलवायु परिवर्तन न्यूनकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नका लागि सोमबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले गरिने निर्णयले भविष्य कस्तो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: