२१ मंसिर २०८२

राष्ट्रिय

नेपालको अन्तर्राष्ट्रियजगत्मा पहिचान बढाउन जेसिज सम्मेलन

जापान, कागोसिमा, १३ जेठ (रासस) ः जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् । यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने रणनीति अघि सारेर देशको...बाँकी अंश →


क़तार एयरवेज़ को इफ़्तार पार्टी इस्लामिक मूल्य मान्यता र नेपाली मुस्लिमहरूको साथ मज़ाक़

केयर ख़बर  काठमाण्डू  जेष्ठ १२ आज काठमाण्डू को दरबार मार्ग स्थित याक एण्ड यति होटेल मा क़तार एयरवेज़ को तर्फ़ बाट इफ़्तार पार्टी को वेवस्था गरीए को थियो १३० जना को हारा हारि मा सहभागी मद्दहे ५% भंदा कम मुस्लिम समुदाय को सहभागिता थियो, अधिकांश संख्या मा उपस्थित मदहोश अदा...बाँकी अंश →


मुख्यमंत्री राउतले लाइभ मार्फ़त गरे अमेरिकाको कार्यक्रमलाई सम्बोधन

शमशाद आदिल //केयरखबर मधेश एशोसिएशन आफ अमेरिका (मा)को प्रथम सम्मेलनमा प्रमुख अथितिको रुपमा आमंत्रित रहेका दुई नम्बर प्रदेशका मुख्यमंत्री मोहम्मद लालबाबू राउत गद्दीले आज जेष्ठ १२गते राति साढ़े नौ बजे लाइभ आएर सम्बोधन गरेका छन । मुख्यमंत्री लालबाबुको अमेरिका भ्रमणलाई संघीय सरकारले नीति कार्यक्रम र बजेट छुट्यौने अवधि भएको कारण...बाँकी अंश →


प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिनुहुने

काठमाडाँै, १२ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिनुहुने भएको छ । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव...बाँकी अंश →


परिवर्तनको अनुभूति गराउन सरकार प्रतिबद्धः मन्त्री तामाङ

काठमाडौँ, ११ जेठ (रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मुलुकमा सुशासन, जनताको विकास र समृद्धिका लागि आवश्यक पर्ने कानूनको अभाव हुन नदिने बताउनुभएको छ । राष्ट्रिय संगीतकर्मी संघको चौँथो महाधिवेशनको शनिबार भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री तामाङले कानूनी जटिलताले समाजमा हुन लागेका राम्रा काममा ढिला सुस्ती भएको उल्लेख...बाँकी अंश →


पूर्वराष्ट्रपति डा यादवद्वारा पुस्तक लोकार्पण

काठमाडौँ, १२ जेठ (रासस) ः नेपालको प्रशासनिक संस्कृति नामक पुस्तक सार्वजनिक भएको छ । डा जनार्दनराज लामिछानेले लेख्नुभएको पुस्तकमा विसं ९३७ देखि विसं १८२६ सम्मका घटनाक्रम समेटिएको छ । पुस्तक आज लोकार्पण गर्नुहुँदै पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रशासनिक क्षेत्रको संस्कृतिको विश्लेषण गरी लेखिएको पहिलो कृति भएको बताउनुभयो । बाङमय शताब्दी...बाँकी अंश →


सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो ः महामन्त्री कोइराला

नगरकोट, १२ जेठ (रासस) ः नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताउनुभएको छ । समाजवाद अध्ययन केन्द्र, भक्तपुरद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएपनि संसदमा...बाँकी अंश →


वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ, १२ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपाल युगाण्डामा आयोजित ‘ग्लोबल एक्सन अगेन्स्ट मास अट्रोसिटी क्राइम्स’ (गामक) संस्थाको तेस्रो बैठकमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ । बैठकमा नेता नेपालले नेपालको वर्तमान राजनीतिक स्थिति, शान्ति प्रक्रिया र त्यसको चुनौतीका बारेमा सम्बोधन गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री नेपालले...बाँकी अंश →


प्रादेशिक सूचना आयोग तत्काल बनाउनुपर्छ – प्रमुख आयूक्त

काठमाडौँ, १२ जेठ (रासस) ः राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयूक्त कृष्णहरि बाँस्कोटाले मुलुक संघीयतामा गइसकेकाले वर्तमान राष्ट्रिय सूचना आयोगलाई संघीय सूचना आयोगमा रुपान्तरित गर्नुका साथै सबै प्रदेशमा प्रादेशिक सूचना आयोग स्थापना गर्नुपर्ने बताउनुभएको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा लोकतन्त्र, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक,...बाँकी अंश →


सामूहिक, करार र सहकारी खेतीमा जोड

काठमाडौँ, १२ जेठ (रासस) ः हरेक वर्ष जस्तै यसवर्ष पनि सरकारले नीति तथा कार्यक्रममार्फत कृषिको विकासलाई महत्व दिएको छ । हरेक सरकारले राज्यको आम्दानी र खर्चको विवरण (बजेट) पेश गर्नु पहिले एक वर्षमा सम्पन्न गर्ने वार्षिक योजना (नीति तथा कार्यक्रम) राष्ट्रपतिमार्फत संसद्मा प्रस्तुत गर्ने चलन छ । यसवर्ष जेठ ७...बाँकी अंश →


सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, रु ३६ करोड राजश्व

काठमाडौँ, १२ जेठ (रासस) ः यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् ।...बाँकी अंश →


सगरमाथा नेपालका पहिचान र गौरव– अध्यक्ष दाहाल

काठमाडौँ, १२ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोही संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “आरोहणका क्रममा धेरै मानिसले जीवनको उत्सर्ग पनि गरेका छन् तर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter