
काठमाडौँ, ४ असार (रासस) ः वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो । वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त...बाँकी अंश →

काठमाडौँ, ४ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने बताउनुभएको छ । मंगलबारदेखि हुन लागेको पाँचदिने चीन भ्रमणका विषयमा राष्ट्रियसभालाई जानकारी दिँदै उहाँले भन्नुभयो, “चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा...बाँकी अंश →

भीमदत्तनगर, ४ जेठ (रासस)ः कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।...बाँकी अंश →
३ असार, काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजारमा कार्यविधि उलंघन गरेर व्यवशाय गर्ने व्यापारीलाई लिखित स्पष्टिकरण पेश गर्न दिएको एक हप्ताको म्याद आज आइतबार सकिएको छ । अघिल्लो आइतबारदेखि व्यपारीहरुलाई पत्र बुझाउन शुरु गरिएको थियो । तर समयमै पत्र बुझ्न नआएकाले उनीहरु माथिको कार्वाही प्रकृया लम्बिएको छ । पत्रबुझेर...बाँकी अंश →

बाबियाचौर, म्याग्दी, ४ असार (रासस) ः बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको छ । आईतबार दिउँसो पुलको गलेश्वर तर्फको बिम देखि...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस): नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा थप नाका खोल्नका लागि पहल गर्न नयाँ शक्ति पार्टीले आग्रह गरेको छ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले कैलाश जाने गोरखाको झालाङ र राईलगायत ओलाङचुङ्गोला, किमाथांका, लामाबगर, लार्के, मनाङ, मुगु,...बाँकी अंश →

चितवन, २ असार (रासस) ः नेकपा (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले संघीयता भने पनि बजेट केन्द्रमा सीमित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले बजेट विकेन्द्रीकरण हुनु पर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । उहाँले देशमा आर्थिक क्रान्ति गर्ने भनिए पनि बजेट त्यस अनुरुप नभएको बताउनुभयो । महासचिव...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले स्वतन्त्र परराष्ट्र नीतिअनुसार नै छिमेकी मुलुकसँग सहकार्य गर्दै जाने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा छिमेकी मुलुकसँगको सम्बन्धलाई प्रगाढ बनाई नेपालको हितका पक्षमा...बाँकी अंश →

नेपालगन्ज, ३ असार ९रासस० ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बाँके जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा उहाँले नेपालगन्जको विद्युत् अनियमितताको समस्या पनि छिट्टै अन्त्य गर्ने, औद्योगिक विकासका पूर्वाधार बढाउँदै जाने र सार्वजनिकस्तरका भौतिक पूर्वाधारको निर्माणका...बाँकी अंश →

पोखरा, ३ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताउनुभएको छ । पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: