
राजविराज, १० असार , श्री एयरलायन्सले काठमाडौँ–राजविराज–काठमाडौँ नियमित उडान शुरु गरेको छ । वर्षौदेखिको प्रतीक्षापछि राजविराज विमानस्थलबाट आजदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान शुरु गरेको हो । काठमाडौँबाट ४६ यात्रु बोकेर राजविराज अवतरण गरेको उक्त विमान काठमाडौँका लागि २२ यात्रु बोकेर उडेको थियो । पचास सीट क्षमताको उक्त जहाजले हप्ताको...बाँकी अंश →
काठमाडौँ, १० असार ९रासस० ः राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज...बाँकी अंश →
भक्तपुर, १० असार , यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजाअनुसार नियमिततर्र्फ ५८ हजार ६८८ विद्यार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ । कार्यालयका अनुसार जिपिए ०.८५ देखि १.२० आएका विद्यार्थीले सिधै कक्षा कक्षा ११ मा भर्ना नभई ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको हो । परीक्षा...बाँकी अंश →
काठमाडौँ, १० असार , छिमेकी मुलुक चीनका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आज यहाँ ‘बेइजिङ एजुकेशन फेयर’ आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल एजुकेशन एक्सचेन्ज सेन्टरको आयोजनामा काठमाडौँको ¥याडिसन होटलमा शुरु भएको मेलामा चीनका नौवटा विश्वविद्यालय तथा दुईवटा उच्च शिक्षालयका प्रतिनिधिले सम्बन्धित विषयबारे जानकारी गराएका थिए...बाँकी अंश →

काठमाडौँ, १० असार ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ को गुरुयोजना रु एक अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ । आयुर्वेद विभागले योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टरको बनाउन गुरुयोजना बनाएको हो । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले गुरुयोजना सम्पन्न भई राष्ट्रिय योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट निर्णय...बाँकी अंश →

काठमाडौँ, १० असार , युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी वर्ष नेपालले आयोजना गर्ने दक्षिण एशियाली खेलकूद प्रतियोगितालाई डोपिङ्ग (प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन)मुक्त बनाउने लक्ष्य लिएको बताउनुभएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना गरिएको सो विषयको पन्ध्रौँ एशिया ओसिएनिया क्षेत्रीय अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा भाग लिई आज स्वदेश फर्कने क्रममा विमानस्थलमा...बाँकी अंश →

पोखरा, १० असार (रासस) ः प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा...बाँकी अंश →

चितवन, १० असार, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन । जिल्ला...बाँकी अंश →

10 असार, काठमाडौं । कृषि, भूमि व्यवस्था मन्त्रालय तथा सहकारी मन्त्रालय, सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डिडिसी र दुध डेरी सञ्चालकहरुबीच सिंहदरवारमा छलफल । सरकारले दुध डेरीहरुमा छापा मारी २ वटा डेरीका ४ गोदामा सिलबन्दी गरेपछि डेरी सञ्चालकसँगको यो दोस्रो छलफल हो । छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी...बाँकी अंश →
काठमाडौँ, १० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो ।...बाँकी अंश →
विशेष प्रतिनिधि हरि लामिछाने चीन, ल्हासा, तिब्बत, १० असार (रासस) ः छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गर्नुभयो । त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले महत्वपूर्ण वार्ता...बाँकी अंश →
काठमाडौँ, ९ असार अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भएपनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसइइमा डी प्सल (१ दशमलव...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: