२१ मंसिर २०८२

राष्ट्रिय

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले गरिन् दलहरुलाई आह्वान

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७५ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी...बाँकी अंश →


सर्वोच्चले भन्यो- मास्क नलगाउनेलाई होल्ड गरेर जरिवाना नलिनू

काठमाडौँ- सर्वोच्च अदालतले मास्क नलगाउने नागरिकलाई प्रहरीले सडकमा होल्ड गरेर जरिवाना तिराउनु गैरकानुनी भएको ठहर गरेको छ। अधिवक्ता सागर पौडेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले होल्ड गरेर जरिवाना तिराउनु गैरकानुनी भएको ठहर गर्दै त्यस्तो कार्य नगर्न अन्तरिम आदेश दिएको छ। नागरिकलाई सडकमा होल्ड गरेर जरिवाना...बाँकी अंश →


शपथसम्बन्धी रिटमा अन्तरिम आदेश अस्वीकार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो। गत शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा ओलीले ‘प्रतिज्ञा गर्छ कि’ भन्ने वाक्यांश छुटाउँदा राष्ट्रपतिले फेरि...बाँकी अंश →


उपेन्द्र र महन्थको संयुक्त वक्तव्यः आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आएमात्र सरकारमा जाने

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए पछि नहट्ने जनाएको छ। तर यसबाहेक अन्य अवस्थामा जसपा सरकारमा नजाने उसले बताएको हो। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था...बाँकी अंश →


दुई दिनमा नेपाल एयरलाइन्सले ल्यायो चीनबाट ९७५ वटा सिलिण्डर र १५७ अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं- नेपाल एयरलाइन्सले पछिल्लो दुई दिनमा चीनको बेइजिङबाट ९ सय ७५ अक्सिजन सिलिण्डर र एक सय ५७ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याएको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार आइतबार ४ सय सिलिण्डर र १ सय ३० वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको थियो। सोमबार ५ सय ७५ सिलिण्डर र २७ अक्सिजन कन्सन्ट्रेटर ल्याइएको...बाँकी अंश →


पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार सोमबार महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले...बाँकी अंश →


आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा

काठमाडौँ-  आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्व र बागलुङमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लामा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा...बाँकी अंश →


‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, संसदकै सामना गर्न दृढ हुनुहुन्छ’

काठमाडौँ- संसद पुनःस्थापनाको फैसलासँगै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने चौतर्फी दबाब बढेपनि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा नदिने बरु संसदको सामना गर्ने निष्कर्षमा पुगेका छन्। मंगलबार सर्वोच्च अदालतले ६५ दिनअघि विघटित संसद ब्यूँताएलगत्तै आफू निकट नेताहरुसँग तीव्र छलफल र बुधबारको आफू पक्षीय नेकपा स्थायी कमिटी बैठक गरेपछि ओलीले राजीनामा नदिने बरु...बाँकी अंश →


नेकपा आम हड्तालः चलेका छैनन् सार्वजनिक सवारी, ट्याक्सीमा आगजानी, विद्यार्थी र मजदुरलाई सास्ती

काठमाडौँ – नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् । काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा जस्तो व्यस्त छैन । तर परीक्षा दिनु...बाँकी अंश →


संवैधानिक परिषदमा भएको नियुक्तिविरूद्ध दाहाल- नेपाल समूहको बिहीबार आमहड्ताल

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले खबरहबलाई जानकारी दिए । ‘भोलि आमहड्ताल छ, आन्दोलनका अरू कार्यक्रम अपराह्नको...बाँकी अंश →


दाहाल-नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी

काठमाडौँ-  नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेका छन् । कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी...बाँकी अंश →


मुस्लिम आयोग दुआरा “मुस्लिम समुदायको हक हितको संरक्षण र समबर्ध्दन” विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँ - काठमाडौँको एलो पगोडा होटेलको सभा हालमा राष्ट्रिय मुस्लिम आयोग दुआरा आयोजित अन्तरक्रिया कार्यक्रम शमिम अन्सारी को अध्यक्षतामा सम्पन्न भएको छ। "मुस्लिम समुदायको हक हितको संरक्षण र समबर्ध्दन" विषयक कार्यक्रमको मुख्य अतिथि प्रधानमन्त्री के पी ओली स्वास्थ्य को कारणले परतिनिधि को रुपमा अर्थ मन्त्री बिष्णु पौडेल लाई पठाइयो- कार्यक्रममा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter