सोमबार, १७ बैशाख २०८१

मुख्य खबर

हाम्रो बसाइ नै विकासको बाधक छ ः प्रम

चितवन, २१ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो बसाइ नै विकासको बाधक भएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको पहिलो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताउँदै भन्नुभयो, “एउटा घरबाट अर्काे घर पुग्न दुई घण्टा समय लाग्छ, एउटा गाउँ...बाँकी अंश →


विपीको आदर्श र सिद्धान्त बिर्संदा काँग्रेस पराजीत ः नेता गुरुङ

दमौली, तनहुँ, २१ वैशाख (रासस) ः नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्संदा चुनावमा नराम्रोसँग पार्टी पराजीत भएको बताउनु भएको छ । विपी विचार समाज तनहुँद्वारा शुक्रबार दमौलीमा आयोजित प्रदेश नं ४ स्तरीय भेलाको उद्घाटन गर्दै नेता गुरुङले सो कुरा बताउनु भएको हो ।...बाँकी अंश →


अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा

रत्ननगर, चितवन, २१ वैशाख (रासस) ः चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ । असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया (सिएमएल)का बिरामीलाई खुवाइन्छ । म्याक्स...बाँकी अंश →


निजी वायु सेवा प्रदायक धमाधम नयाँ विमान भित्र्याउँदै

काठमाडौँ २० वैशाख (रासस) ः आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् । निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार...बाँकी अंश →


विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

काठमाडौँ, २० वैशाख (रासस) ः विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी ः मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि...बाँकी अंश →


जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने ः पर्यटन मन्त्री

चरिकोट, २० वैशाख (रासस) ः जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय...बाँकी अंश →


घरेलु तथा महिला हिंसामा वृद्धि

काठमाडौँ, १९ वैशाख ९रासस० ः राष्ट्रिय महिला आयोगले बितेको १० महिनामा घरेलु हिंसा तथा महिला हिंसामा वृद्धि भएको जनाएको छ । लैंगिक हिंसाका घटनाको उजुरी, कार्यान्वयनको अवस्था र चुनौतीबारे सरोकारवाला निकायसँग आज गरेको अन्तक्र्रियामा आयोगले सो जानकारी दिएको हो । आयोगका अनुसार गएको साउनदेखि हालसम्म घरेलु हिंसाका घटनामा ५१२ तथा...बाँकी अंश →


सरकारको पहिलो एजेन्डा विकास र समृद्धि ः प्रधानमन्त्री

सुरुङ्गा, झापा, १९ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले मुलुकको समग्र क्षेत्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । भmापाको दमकस्थित मुख्य बजारमा निर्माण गरिएको ‘नमूना बजार’को आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएकाले समृद्ध मुलुक निर्माण गर्न सबैलाई आ–आफ्नो...बाँकी अंश →


एउटा कुवाको भरमा दुईसय परिवार

रामपुर, पाल्पा, १८ वैशाख ९रासस० ः पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँभmोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी...बाँकी अंश →


मे दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडाँै, १८ वैशाख  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ । मजदूर दिवसको उपलक्ष्यमा आज दिनु भएको एक सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम,...बाँकी अंश →


मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

काठमाडौँ, १७ वैशाख  नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा मोहम्मद निजामुद्दीन, उपाध्यक्षमा कौशर शाहलगायत नौ जना, महासचिवद्वयमा मुक्तार अहमद र रहमदुल्ला मियाँ सर्वसम्मत रुपमा...बाँकी अंश →


प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

जनकपुरधाम, १८ वैशाख (रासस) ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter