बुधबार, १२ बैशाख २०८१

मुख्य खबर

विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

ललितपुर, २६ जेठ (रासस) ः विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद...बाँकी अंश →


यौनिक तथा अल्पसंख्यकको अधिकार सुनिश्चित गरिने

काठमाडौँ, २३ जेठ (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यौनिक तथा अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चितताका लागि सरकारले उचित पहल गर्ने बताउनुभएको छ । यौनिक तथा अल्पसंख्यकको वर्तमान अवस्था, समस्या तथा चुनौतीका सम्बन्धमा आज मन्त्रालयले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानमा उल्लेखित मौलिक हक तथा अधिकारबारे स्पष्ट पार्न...बाँकी अंश →


ईद बिदा पुनः सूचीकृत गर्न मांग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

Shamshad Aadil , care khabar आज जेष्ठ २२ गते ईद र बिक्रईद को बिदा पुनः राष्ट्रीय बिदामा सूचीकृत गरी मुस्लिम समुदाय र बिद्यार्थीलाई सहज बनाई दिन गृहमन्त्री राम बहादुर थापालाई अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा ‛ मुस्लिम समुदाय देशमा हरेक परिवर्तनलाई आत्मसाथ गर्यो ,देशमा हरेक बेवस्था फेरिए तर...बाँकी अंश →


“विवादमा फँस्यो इत्तेहादको इफ्तार कार्यक्रम”

करीम बख्श मिया, तत्कालिन नेकपा (एमाले) को भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संघठनको इफ्तार कार्यक्रम विवादमा घेरिएको छ। गत सोमबार काठामण्डौमा सम्पन्न कार्यक्रममा वितरित मायाको चिनोमा इस्लाम धर्मको पवित्र स्थल मक्का र मदीनाको दुरुपयोग भएको भनी सामाजिक सन्जालमा चर्को विरोध भएको हो। संगठनले आयोजना गरेको इफ्तार कार्यक्रममा मक्का मदीनालाई प्लेटको...बाँकी अंश →


भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्वः प्रधानमन्त्री ओली

काठमाडौँ, २२ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल...बाँकी अंश →


विखण्डनकारी र हिंसा भड्काउनेलाई कारवाही

हेटौँडा, २१ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखण्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोशिश गरिरहेको तर अटेर गरी अघि बढेमा सरकारले कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरद्वारा आज आयोजित जिल्लास्तरीय...बाँकी अंश →


बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव

काठमाडौँ, २० जेठ (रासस) ः नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि...बाँकी अंश →


ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?

काठमाडौँ, १८ जेठ ९रासस० ः राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास...बाँकी अंश →


३९ बालबालिकाको उद्धार

काठमाडौँ, १७ जेठ (रासस) ः महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका...बाँकी अंश →


سفارة السعودية تستضيف المسلمين ببرنامج إفطار في العاصمة النيبالية

رمضان المبارك 13  كيئر خبر _ لقد اعتادت سفارة خادم الحرمين الشريفين لدى نيبال استضافة المسلمين في برنامج إفطار في العاصمة النيبالية كتمندو، فكانت لها السباق فى المعروف ، فمنذ انشاء السفارة فى نيبال قامت من اول ايامها باستضافة افطارصائم والتى يجسدهذا المشروع الاخاء والتلاحم بين الناس فاسوة بالسنوات الماضية...बाँकी अंश →


परिवर्तनले नछोएको मुस्लिम समुदाय

-करिम बक्स मियाँ म सानै थिएँ गाउँमा मस्जिद निर्माणको काम चल्दै थियो। गाउँका बुढापाकाहरु निर्माण कार्यमा जुट्दै थिए। अचानक प्रहरीको गाडी आयो, मस्जिद भत्काएर गाउँका बुढापाकाहरुलाई पक्रेर थानामा लग्यो। गाउँमा एकप्रकारको भय व्याप्त थियो, सबै त्रसित थिए, अब के होला? हामीलाई त्यसको अर्थै थाहा थिएन, किन सबैलाई पक्रेर लग्यो होला(!?)...बाँकी अंश →


उपेन्द्र यादवको सरकारमा सहभागिता र समावेशी सरकारको आभाष

शमशाद आदिल प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति गरी संघीय सरकारमा सहभागी हुने भएछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच आज जेष्ठ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter