०५ चैत २०८२

मुख्य खबर

संवैधानिक परिषद् अध्यादेश र नियुक्ति संविधानसम्मत : प्रधानन्यायाधीश राणा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् । संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन् । उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न...बाँकी अंश →


वैदेशिक रोजगारी सुरक्षित बनाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ – वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। कांग्रेस सांसद डा. डिला संग्रौलाको प्रस्ताव र सांसदहरु प्रमिला राई र रामबहादुर बिष्टको समर्थनमा प्रस्ताव दर्ता गरिएको हो। कोभिड–१९ का कारण विदेशमा रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका...बाँकी अंश →


तेस्रो लहरको चेतावनी दिँदै प्रधानमन्त्री देउवाले भने- अत्यन्त आवश्यक नपरी घरबाहिर ननिस्कौँ

काठमाडौँ- नेपालमा चाँडै कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई सचेत रहन आग्रह गरेका छन्। प्रधानमन्त्रीले सरकारको एक्लो प्रयासले महामारीलाई हराउन नसकिने भन्दै सबै मिलेर महामारीलाई परास्त गर्न सकिने बताएका हुन्। ‘तपाई हामी सबै अहिले कोरोना भाइरस महामारीको सामना गरिरहेका छौँ। संक्रमणको तेस्रो लहर चाडै...बाँकी अंश →


आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाफल प्रकाशित

काठमाडौँ- एसईई परीक्षाको परीक्षाफल लगातार दोस्रो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको छ। सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले शनिबार एसईई परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो। गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो। परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे...बाँकी अंश →


एनआरएनए चीनमा यम बहादुर क्षेत्री (ओम) को नेतृत्वमा नयाँ कार्यसमितिका लागि प्रतिस्पर्धामा आउदै

    काठमाण्डौ   छिमेकी राष्ट्र चीनको एनआरएनए मा अन्तिम समय सम्म पनि सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रकृयामा गइसकेको छ ।   गुल्मी जिल्ला निवासी यम बहादुर क्षेत्री (ओम) ले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी दशकौं देखि चीनको प्रमुख व्यापारिक शहर गोन्जाउमा व्यापार गरेर बसेका एक...बाँकी अंश →


एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। सबै जिल्लाबाट...बाँकी अंश →


उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ– नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। स्वास्थ्य मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले आफैसँग राखेका छन्।बाँकी अंश →


काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ। उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उक्त निर्णय भएको हो। साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो। उपत्यकामा बैशाख १६ यता लगातार निषेधाज्ञा छ। तर पछिल्लो समय निषेधाज्ञा निकै खुकुलो पारिएको  बाँकी अंश →


यस्तो रह्यो टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको मार्च पास

काठमाडौं- जापानको टोकियोमा अहिले ३२ औँ गृष्मकालिन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन भइरहेको छ। समारोहमा खेलाडी तथा अफिसियलको मार्च पास सकिएको छ। उद्घाटन समारोहमा २ सय ५ देश र शरणार्थी टोलीले मार्च पास गरेका थिए। नेपालका तर्फबाट पौडीका खेलाडीहरु गौरिका सिंह र एलेक्स शाहले राष्ट्रिय झण्डा बोकेका थिए। राष्ट्रिय खेलकुद परिषद्-राखेपका...बाँकी अंश →


आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन पनि सञ्चालन

काठमाडौँ – सरकारको निर्णय अनुसार आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालन हुने भएका छन्। यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो। तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न...बाँकी अंश →


प्रधानमन्त्री देउवा र मोदीबीच फोन वार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री देउवाले मोदीसँग टेलिफोनमा कुराकानी भएको ट्वीट गरेर जानकारी दिएका छन्। टेलिफोन कुराकानीमा मोदीले नेपाललाई छिट्टै कोरोनाविरुद्धको खोप आपूर्ति गर्ने आश्वासन दिएको प्रधानमन्त्री देउवाले बताएका छन्। प्रधानमन्त्री देउवाले आइतबार राति प्रतिनिधिसभामा विश्वासको मत पाए लगत्तै मोदीले ट्वीट...बाँकी अंश →


पूर्ववर्ती सरकारले ११ मुलुकमा गरेको राजदूत नियुक्ति रद्द

काठमाडौँ – मन्त्रिपरिषदे ओली सरकारद्धारा सिफारिस गरिएका ११ मुलुकका राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ‘एग्रिमो’का लागि सम्बन्धित मुलुकहरुमा परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो। ५ सदस्यीय शेरबहादुर देउवा सरकारले गरेको यो पहिलो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter