सिमलताल, चितवन- शुक्रबार बिहान २ देखि ३ बजेको बीचमा चितवनको नारायणगढ मुङलिङ सडक खण्डको भरतपुर महानगरपालिका- २९ सिमलतालमा यात्रुसहित दुईवटा बस त्रिशुलीमा खसे। न अहिलेसम्म बस भेटिएको छ, न सबै यात्रु। उद्धार कार्य अहिले पनि जारी छ। यस्ता विपतको घटना हुनुअगाडि घटना हुन नदिन वा रोकथामका लागि सरकारले चासो वा...बाँकी अंश →

مگلنگ / کئیر خبر رات 3:30 بجے، بھرت پور مہانگرپالک-21 سملتال میں سڑک پر گرنے والی مٹی کے تودے کے ساتھ دو بسیں ترشولی ندی میں بہہ گئیں۔ باگمتی پردیش 1516 اینجل ڈیلکس مسافر بس بیر گنج سے کٹھمنڈو جا رہی تھی اور گنپتی ڈیلکس بس کٹھمنڈو سے گور جا...बाँकी अंश →

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले नेपाल-भारत सीमामा परिचयपत्र लागू गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । ‘नेपाल भारत खुला सीमा भएकै कारण सीमा क्षेत्रमा अपराध बढेको छ । केही दिनदेखि तराईका जिल्लामा गोली हानेर अनाहकमा मारेको छ ।...बाँकी अंश →

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निरासा छाएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बुधवार विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद केसीले सदनमा आएका सासद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लढेको बताए। उनले...बाँकी अंश →

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताए । ‘टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘घटनाका विषयमा दोषी...बाँकी अंश →

पर्वत, १२ जेठ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताउनुभएको छ । गृहजिल्ला पर्वत आउनुभएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब...बाँकी अंश →

काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ । साथै गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी...बाँकी अंश →
काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा जाने तयारीमा छ। राई नेतृत्वको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी भएको स्रोतले देश सञ्चारलाई बतायो। यद्यपि अशोक राई समूहकी सांसद सुशीला श्रेष्ठले भने यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि मात्रै...बाँकी अंश →

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने...बाँकी अंश →

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार...बाँकी अंश →

काठमाडौँ, १० चैत : मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको...बाँकी अंश →

काठमाडौँ, ११ चैतः नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: