
नयाँदिल्ली, २९ भदौ (रासस÷एएफपी) ः भारतीय विपक्षी गठबन्धनले घृणा फैलाएको र सत्तासिन दलको पक्षधरता गरेको आरोप लगाउँदै केही टेलिभिजन समाचार प्रस्तोतालाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएका छन् । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी सदस्य रहेकोे भारतीय जनता पार्टी (भाजपा) ले सत्ता सम्हालेदेखि नै अधिकारकर्मी र अधिकारवादी समूहले प्रेस स्वतन्त्रतामाथि आवाज...बाँकी अंश →

त्रिपोली, २८ भदौ (रासस/एएफपी) : लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ । पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा...बाँकी अंश →

काठमाडौँ, २८ भदौ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३...बाँकी अंश →
अबु धाबी, २६ साउन, (रासस-एएनआई / वाम) युएईका विदेश मामिला मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाह्यानले गणतन्त्र आर्मेनियाका विदेश मामिला मन्त्री अरारत मिर्जोयान बीच छलफल भएको छ । टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र अवसरहरूबारे छलफल भएको बताइएको छ । कुराकानीका क्रममा दुई मन्त्रीहरूले सबै क्षेत्रमा संयुक्त सहयोगको विकास र अभिवृद्धि...बाँकी अंश →

लन्डनबाट चाँडै सेवा सुरु हुन लागेको हिमालयन जेट एयरलाइन्सले बेलायत, फ्रान्स र जर्मनीलगायतका देशबाट नेपालमा सिधा उडान गर्ने भएको छ। लामो दुरीमा बिना कुनै ट्रान्जिट उडान गर्ने गरी खुलेको हिमालय जेट एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट सिधा नेपाल उडान गर्ने कम्पनीले जानकारी दिएको...बाँकी अंश →

खार्तुम- सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो । संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम धर्मावलम्बीको...बाँकी अंश →

काठमाडौँ– भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का कार्यालयमा मंगलबार भारतीय सरकारी अधिकारीहरूले छापा मारेका छन्। भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बीबीसीका दुई कार्यालयमा छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको बताइएको छ। छापा मारेको जानकारी लण्डनस्थित बीबीसीको कार्यालयमा...बाँकी अंश →

पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा 60 जनाको मृत्यु भएको छ। विष्फोटमा १५० भन्दा बढी व्यक्ति घाइते भएका बिबिसीले जनाएको छ। मस्जिदमा मानिसहरु खचाखच भरिएका बेला विस्फोट भएको थियो। विष्फोटबाट भवनको एक भाग ध्वस्त भएको छ। मानिसहरु भत्किएको भवनमा पुरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेहरुलाई उपचारका लागि...बाँकी अंश →

दोहा-अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा विश्वका विभिन्न मानव अधिकारवादीहरुलाई सम्मान गर्ने क्रममा मानव अधिकार कर्मी प्रोफेसर रमजान अलि मियाँलाई पनि कतारको समग्र मानव अधिकार क्षेत्रमा यसको प्रवर्द्धन तथा बिकासमा उल्लेख्य योगदान दिए बापत सम्मानित गरिएको छ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी हरुको साझा संस्था अन्तर्राष्ट्रिय मानव अधिकार ससंगठनले विशेष कार्यक्रम...बाँकी अंश →

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। शनिबार अपराह्न काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए। श्रीवास्तवले...बाँकी अंश →

काठमाडाैँ- नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग...बाँकी अंश →

काठमाडौँ – विश्व अहिले जलवायु विपदको द्रूत मार्गमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) को तेस्रो कार्यगत समूहले तयार पारेको जलवायु परिवर्तन न्यूनकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नका लागि सोमबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले गरिने निर्णयले भविष्य कस्तो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: