बुधबार, १९ बैशाख २०८१

युएईका विदेशमन्त्री जायद र अर्मेनियाली समकक्षीबीच द्विपक्षीय सम्बन्धबारे छलफल

२७ श्रावण २०८०, शनिबार ११:४१ मा प्रकाशित

अबु धाबी, २६ साउन, (रासस-एएनआई / वाम) युएईका विदेश मामिला मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाह्यानले गणतन्त्र आर्मेनियाका विदेश मामिला मन्त्री अरारत मिर्जोयान बीच छलफल भएको छ । टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र अवसरहरूबारे छलफल भएको बताइएको छ ।
कुराकानीका क्रममा दुई मन्त्रीहरूले सबै क्षेत्रमा संयुक्त सहयोगको विकास र अभिवृद्धि गर्ने उद्देश्यका प्रयासहरूको समीक्षा गरेको बताइएको छ ।
हाँहरूबीच साझा चासोका विभिन्न विषयमा छलफल हुनाका साथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय घटनाक्रमका बारेमा पनि विचार आदानप्रदान भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter