शुक्रबार, १४ बैशाख २०८१

केयर हेल्थमा डाक्टर नजला खातुन

२९ बैशाख २०७५, शनिबार २२:३४ मा प्रकाशित

 

 

 

 

केयर खबर ,काठमांडौ
केयर फाउन्डेशनको स्वास्थ बिभाग ‛केयर हेल्थ कमिटी’मा डाक्टर नजला खातूनलाई नियुक्त गरिएको फाउंडेशनका महासचिव अब्दुस्सबूरले बताए ।
कान्ति बाल अस्पतालमा बाल रोग बिशेषज्ञ रहेकि नजला स्वास्थ्य शिविर हरू संचालन गरी जनताको सेवा गर्दै आएकी हुन । उनको नियुक्ति हुन साथ विभिन्न मान्छे हरू द्वारा शुभकामना दिने क्रम जारी रहेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter