सोमबार, १७ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

स्वास्थ्य स्वास्थ्य मन्त्रालयद्धारा साविककै जिम्मेवारी सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ५ कात्तिक ,,   स्वास्थ्य तथा जनसङ्ख्या स्वास्थ्य मन्त्रालयले मुलुकभरका सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई प्रदेश सरकारको मातहतमा रही साविककै जिम्मेवारी सम्पन्न गर्ने गरी यथावत्रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आइतबार सो निर्णय गर्दै अर्काे जिम्मेवार निकायको स्थापना कार्य प्रक्रियामा रहेकाले...बाँकी अंश →


आयुर्वेद औषधालयको स्तरोन्नतिका लागि स्वीकृति प्रदान

पशुपतिनगर, इलाम, ३० असोज ,,   मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ । बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयले...बाँकी अंश →


मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौँ, २९ असोज,,   पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको...बाँकी अंश →


समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे

काठमाडौँ, २८ असोज ,,   बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट...बाँकी अंश →


निःशुल्क स्वास्थ्य शिविरबाट २३७ जना लाभान्वित

मुसिकोट, २८ असोज ,,   रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् । चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक...बाँकी अंश →


मानसिक रोगी बढेकामा चिन्ता

काठमाडौँ, २५ असोज ,,   उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी...बाँकी अंश →


स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण

बेत्रावती, २३ असोज,,   भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ । ‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)मार्फत निर्माण गरिएको सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको...बाँकी अंश →


क्यान्सर पीडित मोनिकालाई आर्थिक सहयोग

गोरखा मुस्लिम एकता सेवा समाज कतारले क्यान्सर पीडित मोनिका रानाका लागि एक लाख बाह्र हजार रुपैया सहयोग प्रदान गरेको छ । गोरखा मुस्लिम एकता सेवा समाज कतारका महासचिब इब्राहिम मियाँ को संयोजकत्वमा कतार र नेपालमा संकलित रकम आइतबार हस्तान्तरण गरिएको हो । गोरखा मुस्लिम एकता सेवा समाज कतारका अध्यक्ष मुमजन...बाँकी अंश →


शिविरमा पन्ध्र सयको स्वास्थ्य परीक्षण

राजविराज, २१ असोज ,,   सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ । न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो...बाँकी अंश →


स्वास्थ्य चौकी मा प्रयोगशाला

रुपन्देही  मर्चवार ।२१ असोज,,  २०५६ साल मा असुरैना उप स्वास्थ्य चौकी स्थापना भएको यश स्वास्थ्य चौकी ले नियमित रुप मा खोप सेवा,पोषण सेवा,परिवार नियोजन सेवा,गर्भवती ,सुत्केरी जाँच,क्षयरोग,कुष्ठ रोग,अौलो लगायत समान्य उपचार सेवा संचालन गर्दै आए को थियो।जुन एक जना व्यक्ति को घर बाट सेवा दिइन्थ्यो।२०६८ साल मा तत्कालीन असुरैना गा...बाँकी अंश →


शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न– राज्यमन्त्री यादव

भक्तपुर, १७ असोज ,,   स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने दाबी गर्दै यसलाई जिल्लामै राख्नुपर्ने...बाँकी अंश →


गाउपालिकाको निर्णयप्रति गम्भिर ध्यानाकर्षण ।।

कपिलबस्तु असोज १६    कपिलबस्तु उपयुक्त स्थानमा गाउपालिका स्तरीय स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दैै कपिलबस्तुको यशोधरा गाउपालिका बिरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । गाउपालिकाको वडा नं. ४, परसोहिया (अमलोन्हा चौक) लाई तोकेर नेपाल सरकारको स्वास्थ्य निती अनुरुप १५ शैयाको स्वास्थ्य केन्द्र स्थापना गर्ने गरि कार्यक्रम अगाडि बढेको अवस्थामा गाउकार्यपालिकाले अन्यत्रै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter