बिहिबार, १५ चैत २०८०

मनोरन्जन

बालिवूड अभिनेता इरफान खानको निधन

मुंबई: आज बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि गर्दै परिवारले जारी गरेको वक्तव्यमा इरफानले जीवनको अन्तिम क्षण परिवारका सदस्यको बिचमा बिताएको उल्लेख छ ।...बाँकी अंश →


कोरोनासम्बन्धी पहिलो फिल्म ‘कोरोना जाम्बिज’

लस एन्जलस । संसारमा महामारी बनेर फैलिरहेको केरोना संक्रमणमाथि पहिलो फिल्म निर्माण भएको छ । यो फिल्मको नाम ‘कोरोना जाम्बिज’ राखिएको छ । यो फिल्म सिनेमा हलमा ल्याउने अबस्था नभएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ । फिल्म ‘कोरोना जाम्बिया’को ट्रेलर केही दिनअघि रिलिज हँुदा सो ट्रेलर भाइरल भएको थियो ।...बाँकी अंश →


विभास तिवारीको होली गीत सार्वजनिक

अजय मिश्र, कपिलवस्तु , फाल्गुन २५ कपिलवस्तु जिल्ला को कपिलवस्तु नगरपालिका को वडा नं ७ धमौली बस्ने युवा गायक विभास तिवारी र कविता यादव को होली गीत सार्वजनिक भएको छ । पहिला पनि कावर गीत गाएका तिवारी ले थप उर्जा दिन होली गीत लाएका छन्। म्यूजिक डाइरेक्टर आलोक नंदन, Composer...बाँकी अंश →


रामग्राममा मङ्सिर २ देखि औद्योगिक मेला

परासी, ६ कात्तिक  भगवान् गौतम बुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा आगामी मङ्सिर २ गतेदेखि ‘नवलपरासी औद्योगिक व्यापार मेला’ सञ्चालन हुने भएको छ । पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले सञ्चालन हुन लागेको सो मेला मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ । जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा...बाँकी अंश →


बादशाह जुट फ़िल्मको मुस्लिम समुदाय द्वारा विरोध

आउदै गरेको कार्तिक महिनाको १५ गते देखि बादशाह जुट नामक सिनेमाको प्रदर्शन हुन गई रहेको छ। यस चलचित्रको निर्देशक जोनी सिंह राणा, अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क बहादुर कुँवर छन । यति बेला सिनेमा टीमले ट्रेलर सार्वजनिक गरेको दिन देखि मुस्लिम समुदाय द्वारा विरोध हुदै...बाँकी अंश →


रासस विशेष ः गायनसङ्गीतमा उज्यालो भविष्य छ – सदस्य सचिव तमोट

काठमाडौँ, ३१ भदौ    गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ...” जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला ? यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याएका छन् । यस गीतले पञ्चायतकालदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्न धेरै ऊर्जा दिएको थियो । यस्ता कालजयी गीतका गीतकार...बाँकी अंश →


बैतडीमा अनन्त चतुर्दशी मेला

बैतडी, २७ भदौ  बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला आज समापन हुँदैछ । निङ्गलाशैनी भगवतीको भण्डार घरबाट मङ्गलबार मन्दिरमा भण्डार भित्र्याएसँगै मेला÷जात्रा शुरु भएको थियो । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ । जात्रामा चार दिनसम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ ।...बाँकी अंश →


बनेपा महोत्सव हुने

बनेपा, २३ भदौ  ः बनेपा ब्वाइज क्लब (बीबीसी) बनेपाको आयोजनामा आगामी असोज ६ गतेदेखि ११ दिनसम्म ‘बनेपा महोत्सव–२०७६’ हुनेभएको छ । क्लबले आयोजना गर्न लागेको यो तेस्रो महोत्सव हो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने तेस्रो व्यापारिक,...बाँकी अंश →


न्यूनदृष्टियुक्तलाई प्रोत्साहन गर्न साङ्गीतिक कार्यक्रम

काठमाडौँ, २३ भदौ    न्यूनदृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । सेतो छडी बोक्ने दृष्टिविहीनलाई ‘विचरा’ मात्र देख्नेको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणस्वरुप आइतबार यहाँ आयोजित कार्यक्रममा ‘तपाईले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रम आयोजना गरी दृष्टिविहीन भएका व्यक्तिले...बाँकी अंश →


सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर देवताको मेला

डोटी, २२ भदौ  डोटी र डडेल्धुरा जिल्लाको सिमाना नजिकै अवस्थित प्रमुख धार्मिकस्थल घण्टेश्वरमा मेला आज राति विशेष धार्मिक मेला लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजारजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइँदै आएकामा त्यसै व्यवस्थाअनुसार नेपाल सरकारले पनि रकम पठाउँदै आएको छ । मेला व्यवस्थापन...बाँकी अंश →


नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो

काठमाडौँ, २० भदौ  श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल...बाँकी अंश →


असोज १२ देखि हार्डवेयर प्रदर्शनी मेला

कैलाली, १९ भदौ  कैलाली हार्डवेयर व्यवसायी सङ्घले असोज महीनाको दोस्रो सातादेखि घर निर्माण सामग्रीसम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ को आयोजना गर्ने भएको छ । एउटै छानामुनि उत्पादक र उपभोक्ताबीच भेटघाट गराई उपभोक्ताले निर्माण सामग्रीबारे जानकारी पाउनुका साथै उत्पादकले पनि आफ्ना सामग्रीबारे उनीहरुमा जानकारी गराउने उद्देश्यले हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गर्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter