शनिबार, २२ बैशाख २०८१

आर्थिक

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ, १३ भदौ ,,    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ । बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताउनुभयो । व्यापार र...बाँकी अंश →


निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर, १३ भदौ,,,    पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा...बाँकी अंश →


विश्व बैंक र निजी क्षेत्रको सहकार्य हुनुपर्छ

काठमाडौँ, १२ भदौ ,,   नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलगायतका क्षेत्रमा विश्व बैङ्क र निजी क्षेत्रबीचको सहकार्य हुनुपर्नेमा जोड दिएको छ । महासङ्घका अध्यक्ष भवानी राणासहित पदाधिकारी र नेपालका लागि विश्व बैङ्कका देशीय व्यवस्थापक फेरिस हादाद जर्भसबीच आज भएको भेटवार्तामा अध्यक्ष राणाले नेपालमा रहेका सम्भाव्यतामा...बाँकी अंश →


बिम्स्टेकमा ऊर्जा सहायता अभिवृद्धिको समझदारी

काठमाडौ, १२ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । राजधानीमा आज सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा...बाँकी अंश →


सार्क…पहिलो बैठक शुरु

काठमाडौँ, १२ भदौ,,    दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)स्तरीय कृषि सहकारी व्यवसाय मञ्चको पहिलो बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र एशियाली कृषक सङ्घ (एएफए)को संयुक्त आयोजना तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)को सहयोगमा शुरु भएको हो । दिगो विकास...बाँकी अंश →


छत्तीस हजारभन्दा बढी नयाँ उद्योग दर्ता

काठमाडौँ, १२ भदौ ,,   सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४÷७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । दर्ता भएका...बाँकी अंश →


भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन् ,, प्रधानमन्त्री ओली

काठमाडौँ, १२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका सन्धिसम्झौता पुनरावलोकन हुने चरणमा रहेको बताउनुभयो । सरकारको पहलमा रसुवागडी–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको र...बाँकी अंश →


करको भ्रम चिर्नुस्– प्रधानमन्त्री

काठमाडौँ, १२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना गरेका हो । नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ । त्यसलाई सच्याएर लैजानु पर्दछ...बाँकी अंश →


बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

काठमाडौँ, १२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताउनुभएको छ । काठमाडाँैमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...बाँकी अंश →


सार्क, ‘दालभात’ र बिमस्टेक

काठमाडौँ, १२ भदौ ,,   दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक...बाँकी अंश →


बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु,, घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

काठमाडौँ, १२ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक राजधानीमा शुरु भएको छ । सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा...बाँकी अंश →


इरानबारे अदालतको चुनौति अमेरिकाद्वारा ‘कडा प्रतिवाद’ गर्ने

वासिङटन, संयुक्त राज्य अमेरिका, १२ भदौ ,,  संयुक्त राज्य अमेरिकाले इरानमा लगाएको एकतर्फी आर्थिक प्रतिबन्धलाई लिएर अन्तराष्ट्रिय अदालतमा जाने बताइरहेका समय अमेरिकाले उक्त चुनौतिको ‘कडा प्रतिवाद’ गर्ने बताएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार एक कार्यक्रममा भन्नुभयो, “इरानद्वारा आफुमाथि एकतर्फी प्रतिबन्ध लगाएको भनी अन्तराष्ट्रिय अदालतमा न्यायका लागि जाने भनी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter