आइतबार, १६ बैशाख २०८१

आर्थिक

दाेस्राे पटक मन्त्रीपरिषद विस्तार : अर्थमा खतिवडा, उधाेगमा मात्रिका

काठमाडौं, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार  एमालेका दुई र माओवादीका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन्...बाँकी अंश →


मुलुक र जनताको हितमा संविधान संशोधन गर्न सकिन्छः नेता नेपाल

नेपालगन्ज, १४ फागुन। नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले अार्इतबार नेपालगंजमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपालले भने," संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज...बाँकी अंश →


१७ वटा मन्त्रालय कायम गर्ने सरकारको निर्णय

११ फागुन, काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । बैठकले प्रधानमन्त्री...बाँकी अंश →


दोधारमा देउवाः दलको नेता आफैं बन्ने कि शशांकलाई छाड्ने ?

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र संसदीय दलको नेता खोजी सुरु भएको छ । दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक दावेदार नै भए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका छन् । महामन्त्री शशांक कोइरालाले चुनाव नलड्ने तर, सर्वसम्मत भए दलको नेता बन्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter