३० मंसिर २०८२

ब्रेकिङ न्युज

दुई मन्त्रीलाई बर्खास्त गर्नुपर्ने एमालेको माग कायम

काठमाडौं– नेकपा एमालेले  छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमालेले यस्तो माग गरेको हो । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ । आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक...बाँकी अंश →


न्यायाधीश थपलिया र निरौला बर्खास्त

काठमाडौँ – दुई जना न्यायाधीश बर्खास्तीमा परेका छन्। न्याय परिषद्को सिफारिसमा आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गरेका हुन्। उनीहरुलाई न्यायाधीशको आचार विपरीत कार्य गरेको ठहर गर्दै आइतबार नै न्याय परिषदले पदमुक्त गर्न सिफारिस गरेको थियो। सिफारिस लगत्तै निर्णय कार्यान्वयन भएको...बाँकी अंश →


मिटरब्याज पीडित र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरु

काठमाडौँ – मिटरब्याज पीडित र सरकारबीच वार्ता सुरु भएको छ। मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आइतबार बेलुका गृह मन्त्रालयमा वार्ता सुरु भएको हो। सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। यस्तै, मिटरब्याज पीडितको तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश...बाँकी अंश →


ठूला दलका आन्तरिक छलफलमा के भयो ? 

नारायण न्यौपाने/रासस काठमाडौँ, ११ फागुन : सङ्घीय संसद्को हिउँदे अधिवेशन चलिरहेकै बेला प्रमुख राजनीतिक दलले बैठक र भेला सम्पन्न गरेका छन् । ती बैठक तथा भेलामा उनीहरुले मुख्यतयः विसं २०८४ को संसदीय निर्वाचनमा बहुमत ल्याउने र राजनीतिक स्थायित्व प्रदान गर्दै मुुलुकलाई समृद्धितर्फ लैजाने सङ्कल्प पारित गरेका छन् । प्रमुख तीन...बाँकी अंश →


बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै

रमेश लम्साल/रासस काठमाडौँ, ११ फागुन : एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको छ । समितिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी...बाँकी अंश →


ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

ढोरपाटन (बागलुङ), ११ फागुन : बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना...बाँकी अंश →


आगामी वर्षको बजेट सीमा १८ खर्ब, तीन वर्षमा साढे २४ खर्ब पु-याउने लक्ष्य

काठमाडौँ, ६ फागुन : आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ ले स्रोतको अनुमान तथा खर्चको सीमा...बाँकी अंश →


लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

देउखुरी (दाङ) ६ फागुन: लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद् आजको बैठकले उक्त नियमावली पारित गरेको हो । राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि...बाँकी अंश →


प्रचण्डले पोखे कांग्रेससँग असन्तुष्टि, जनयुद्ध मनाएरै छाड्ने घोषणा

काठमाडौँ –नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसप्रति असन्तुष्टि देखाएका छन्।  पार्टीको सोमबारको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले कांग्रेससँगको सहकार्य लाभदायक नभएको भन्दैे असन्तुटि व्यक्त गरेका हुन्। गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग...बाँकी अंश →


दुईदिने पवित्र कुरान वाचन प्रतियोगिता भव्यताका साथ सम्पन्न

काठमाडौँ- साउदी अरबको इस्लामिक मामिला मन्त्रालयको आर्थिक सहयोग र मुस्लिम आयोग नेपाल तथा काठमाडौंस्थित साउदी दूतावासको संयुक्त सुपरिवेक्षणमा दुईदिने अखिल नेपाल कुरान वाचन प्रतियोगिता  २०८० माघ २७र २८गते शनिबार र आइतबार मेरियट होटल काठमाडौंमा भव्यता का साथ सम्पन्न भएको छ।प्रतियोगिताको पहिलो दिन उद्घाटन कार्यक्रममा  काठमाडौंस्थित साउदी अरेबियाका राजदूत उस्ताद साद...बाँकी अंश →


आजपाको मधेस बन्दः १०४ जना पक्राउ

जनकपुरधाम – प्रभु साह नेतृत्वको आम जनता पार्टीले गरेको मधेस प्रदेश बन्दको क्रममा विभिन्न जिल्लाबाट १०४ जना पक्राउ परेका छन्। बिहीबार बिहानैदेखि बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषाबाट रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।...बाँकी अंश →


गुल्मीकी मनिषा जिसीले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा …

रेसुङ्गा (गुल्मी), ४ माघ : गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो । उहाँले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter