सोमबार, १७ बैशाख २०८१

श्रम तथा रोजगार

दलगत राजनीती अन्त्यगर्ने बिशुद्ध मेनपावर व्यवसायी संघ निर्माणगर्नेतिर अग्रसर

भादौं २८ काठमांडू , बैदेशिक रोजगार व्यवसाय मा निरंतर राजनीती र दलाली को कारण एकतिर जहाँ व्यवसाय चौपट भईसके छ वहीँ अर्को तिर ठुलो र साना व्यवसायी को बीच खाड़ी निर्माण भई रहेको छ, केही ठुला माछा हरु का कारण सरकार ६ करोड़ धरौटी काएम गर्ने तिर अग्रसर छ ,...बाँकी अंश →


स्थानीय तहलाई कागजविहीन बनाउन ‘अफिस अटोमेशन प्रणाली’ ल्याइँदै

काठमाडौँ, २८ भदौ ,,   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन...बाँकी अंश →


विदेशको कमाइले ‘सुपरमार्केट’

दाङ, २४ भदौ ,,   पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट...बाँकी अंश →


सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न निर्देशन

काठमाडौँ, २२ भदौ ,,  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ । म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत...बाँकी अंश →


रोजगारी विधेयकको प्रस्ताव स्वीकृत

काठमाडौँ, २१ भदौ ,,   प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सदनको दोस्रो बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले जातीय भेदभाव तथा छुुवाछूत (कसुर र सजाय)...बाँकी अंश →


साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र

बेनी, २१ भदौ ,,  रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र पर्नुभएको हो । अजीब अल हाजिरी कम्पनीमा सवारी...बाँकी अंश →


प्रयत्न टूर एंड ट्रावल्ज़ को उद्घाटन

काठमाण्डू भदौ २० ,,   काठमाण्डू नर्सिंग चौक आज १२ बजे दिन प्रयत्न टूर एंड ट्रावल्ज़ प्रा.लि. को उद्घाटन तिलवात ए कलाम ए पाक बाट फ़र्म का संचालक मोहम्मद अली ज्यू आफै गरणु भयो, यस पश्चात केक काटना को लागी , थमेल का जेम व्यापारी सईद क़ाज़ी नदवी , प्रोफ़ेसर मोहम्मद...बाँकी अंश →


बन्द सरकारी उद्योग पुनःसञ्चालन गरिने ,, उद्योग मन्त्री

काठमाडौँ, २० भदौ ,, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उहाँले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई...बाँकी अंश →


बिम्स्टेक शिखर सम्मेलन फलदायी भयो ,, प्रधानमन्त्री

काठमाण्डौँ, १८ भदौ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन फलदायी भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बिम्स्टेक सम्मेलन...बाँकी अंश →


रोजगारीको हक सम्बन्धी विधेयक संसद्मा

काठमाडौँ, १८ भदौ ,,  प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । मन्त्री विष्टले योग्य युवालाई रोजगारी प्रदान गर्ने अभिप्रायले सरकारले रोजगारीको हक सम्बन्धी कानूनी...बाँकी अंश →


निजामतीमा अब नौ सेवा

काठमाडौँ, १८ भदौ ,,   निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएको छ । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै नौ वटा मात्र सेवा राख्न थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कानून, न्याय तथा...बाँकी अंश →


भत्ता र रोजगारी दिलाउने विधेयक

काठमाडौँ, १६ भदौ ,,   रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter