बुधबार, ०२ जेठ २०८१

दलगत राजनीती अन्त्यगर्ने बिशुद्ध मेनपावर व्यवसायी संघ निर्माणगर्नेतिर अग्रसर

२८ भाद्र २०७५, बिहीबार २२:५८ मा प्रकाशित

भादौं २८ काठमांडू ,

बैदेशिक रोजगार व्यवसाय मा निरंतर राजनीती र दलाली को कारण एकतिर जहाँ व्यवसाय चौपट भईसके छ वहीँ अर्को तिर ठुलो र साना व्यवसायी को बीच खाड़ी निर्माण भई रहेको छ, केही ठुला माछा हरु का कारण सरकार ६ करोड़ धरौटी काएम गर्ने तिर अग्रसर छ , १२०० भन्दा बढ़ी व्यवसायी त्रसित छन , सरकार को अनावश्यक निर्णय लाई बहिष्कार गर्दै आज बिशुद्ध मेनपावर व्यवसायीहरु को सिनामंगल मा महत्वपूर्ण भेला भयो , भेलामा १२१ मेनपावर का सञ्चालकहरु सहभागी थिए , आउने दिन मा अर्को बिर्हत भेला बुलावने र गैर राजनीतिक बिशुद्ध मेनपावर व्यवसायी संघ निर्माण गर्ने संयोजक अख्तर हुसैन ले आह्वान गर्नु भयेका छन ,

मेनपवार व्यवसायीहरुले  सरकार र रोहन गुरुंग को नाफिया को चरित्र नराम्रो भाए गुनासो गरेका छन , व्यवसायीहरुले नाफिया लाई माफिया भन्दै ताला बंदी गर्ने र अनशन बसने कुरा पनी आयो .

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter