सोमबार, २४ बैशाख २०८१

प्रयत्न टूर एंड ट्रावल्ज़ को उद्घाटन

२१ भाद्र २०७५, बिहीबार ०१:५५ मा प्रकाशित

काठमाण्डू भदौ २० ,,   काठमाण्डू नर्सिंग चौक आज १२ बजे दिन प्रयत्न टूर एंड ट्रावल्ज़ प्रा.लि. को उद्घाटन तिलवात ए कलाम ए पाक बाट फ़र्म का संचालक मोहम्मद अली ज्यू आफै गरणु भयो, यस पश्चात केक काटना को लागी , थमेल का जेम व्यापारी सईद क़ाज़ी नदवी , प्रोफ़ेसर मोहम्मद रमज़ान मियाँ र केयर फ़ाउंडेशन का अध्यक्ष अब्दुल मोबिन ख़ान ज्यू हरू ले पूरा गरणु भो यस अवसरमा डाक्टर अस्गर अलि मिया  का साथ साथ बजार क भद्रभला ईस्ट मित्र ,व्यापारी , सामाजिक कार्यकर्ता हरू को उपस्थिति राहियो, फ़र्म का संचालक मोहम्मद अली ले टिकटिंग को क्षेत्र मा ईमानदारी का साथ बाज़ार मा उतरेको छूँ , व्यापार का साथ आफ़नो ग्राहक हरू लाई सहूलियत दर मा सेवा पुगयाउने मेरे लक्ष्य रहे को बताउनु भयो, टूरिज़्म क्षेत्र मा आफ़नो हिस्सेदारी जनाउन को लागी गल्फ़ बाट पर्यटक नेपालमा ओरालने मुख्य उद्देश्य बोके जानकारी गराउनु भयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter