आइतबार, १६ बैशाख २०८१

खेलकुद

विश्वकप फुटबल ः प्रिक्वार्टरफाइनल समीकरण पूरा

काठमाडौँ, २० असार (रासस) ः रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्रिक्वार्टरफाइलन समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । क्वार्टरफाइलनमा ६ राष्ट्र युरोपबाट तथा दक्षिण अमेरिकाबाट दुई राष्ट्र छनोट हुन सफल भएका छन् । युरोपबाट आयोजक रुस,...बाँकी अंश →


आलेख ः दशरथ रगंशाला फागुनभित्र बनिसक्ने

मुना कार्की काठमाडौँ, १३ असार (रासस) ः मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३ सालमा दशरथ रंगशाला...बाँकी अंश →


खेलकूद पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको छः मन्त्री विश्वकर्मा

काठमाडौँ, १२ असार (रासस) ः सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर समानुपातिक रुपमा बजेट विनियोजन गरी नवीनतम् प्रविधिको प्रयोगलाई विशेष जोड दिएको छ । खेलकूद क्षेत्र राष्ट्रिय भावनाको अभिवृद्धि समेत गराउने महत्वपूर्ण माध्यम भएकाले सरकारले प्रमुख प्राथमिकतामा राखेको हो । विनियोजन विधेयक, २०७५ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयमाथि सांसदले उठाउनु भएको...बाँकी अंश →


बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने

काठमाडौँ, १२ असार (रासस) ः एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ । बुधबार थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप...बाँकी अंश →


सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा, १२ असार (रासस) ः चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गरेपछि सुनसरी र ओखलढुंगाबीच फाइनल खेल आज हुने निश्चित भएको छ...बाँकी अंश →


इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत

निझनिय नोभगोरोड, रूस, १० असार (रासस÷एएफपी) ः आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ । इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गर्नुभयो भने दुई गोल जोन स्टोनले गर्नुभएको छ भने एक गोल...बाँकी अंश →


विश्वकप फुटबलः डेनमार्क र अष्ट्रेलियाका खेल बराबरी

काठमाडौँ, ७ असार (रासस) ः रसियामा जारी विश्वकप फुबटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले अंक बाँडेका छन् । विश्वकपको समूह ‘सी’ अन्तर्गतको तेस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा पहिलो अग्रता भने डेनमार्कले लियो । खेलको सातौँ मिनेटमै क्रिस्टियन...बाँकी अंश →


जापानद्वारा कोलम्बिया पराजित, सान्चेजले पाए रातोकार्ड

मस्को, ५ असार (रासस÷एएफपी) ः कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ । कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको कोलम्बीयाली टोलीसँग जापान २–१ गोल अन्तरले विजयी भएको हो । कोलम्बियाका मिडिफिल्डर सान्चेजले जापानविरुद्धको खेलको तेस्रो मिनेटमा नै रेड...बाँकी अंश →


कोरियामाथि स्विडेनको संघर्षपूर्ण जीत

निज्नी /एजेन्सी फिफा विश्वकप फुटबलमा स्विडेनले दक्षिण कोरियामाथि संघर्षपूर्ण जित निकालेको छ । निज्नीस्थित नोभोगोरोड स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्विडेनले एसियाली राष्ट्र दक्षिण कोरियामाथि १–० को संघर्षपूर्ण र महŒवपूर्ण जित निकालेको हो । स्विडेनलाई जिताउन कप्तान आन्द्रियस ग्रान्कभिस्टले पेनाल्टीमार्फत गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने मौका...बाँकी अंश →


दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

मस्को, ४ असार (रासस÷सिन्ह्वा) ः विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई...बाँकी अंश →


जर्मनीविरुद्ध ‘अप्रत्यासित’ ऐतिहासिक जीत हासिल गरेपछि मेक्सिकोमा खुसियाली

मेक्सिको . १८ जुन / ४ असर जर्मनीविरुद्ध ‘अप्रत्यासित’ ऐतिहासिक जीत हासिल गरेपछि मेक्सिकोमा खुसियाली को लहर बनेको छ, साबिक विजेता जर्मनी लाई हराउनबित्क्कै मेक्सिकोले  जशनका रूप् लिएका छन्   मेक्सिकोका समर्थकहरु मेक्सिको झण्डा र पारम्परिक ‘सोम्ब्रेरो’ टोपी लगाएर मेक्सिको सिटीमा रहेको चर्चित एन्जल अफ इन्डिपेन्डेन्स मोनुमेन्टमा जम्मा भएका थिए...बाँकी अंश →


नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला

काठमाडौँ, २ असार (रासस) ः विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई भव्य र अविश्मरणीय बनाउन अनेक उपाय गरेको छ । फिफा विश्वकपको २१औँ संस्करणको व्यग्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter