२१ मंसिर २०८२

प्रदेश

‘नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट’

काठमाडौँ, १२ जेठ (रासस)  काठमाडौँमा भएको विश्व प्रजातान्त्रिक युवा संगठनको महासभाले १४ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । यही जेठ ९ देखि ११ गतेसम्म चलेको महासभाले विश्व कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको सराहना गर्दै विश्वका विभिन्न देशमाथि साम्रज्यवादी शक्तिले गरेको नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट गरेको युवा संघ नेपालका वरिष्ठ...बाँकी अंश →


पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी

तुलसीपुर, दाङ, १२ जेठ (रासस) ः पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण ३५० बढी बिरामी परेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै आजै दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ ।...बाँकी अंश →


मुलुकको समृद्धिलाई कसैले रोक्न सक्दैन ः रक्षामन्त्री पोखरेल

भक्तपुर, १२ जेठ (रासस) ः रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धिलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ स्थित तेलकोटमा ३ नं. प्रदेशका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको १३ दिनको पूण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा उहाँले मुलुक अब समृद्धि, विकास र प्रगतिपथमा लम्किएको बताउँदै अब कसैगरी पनि आगामी...बाँकी अंश →


मौरीको चरन क्षेत्र व्यवस्थापनको माग

रत्ननगर, चितवन, ११ जेठ (रासस) ः नेपालका मौरीपालक किसानले मौरी चरन क्षेत्र व्यवस्थित हुन नसकेको बताएका छन् । भएका चरन क्षेत्रसमेत विभिन्न कारणले प्रभावित हुने गरेको भन्दै मौरीपालक किसानले चरन क्षेत्र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । हालै सम्पन्न मौरीपालक महासंघको केन्द्रिय समितिका पदाधिकारीको आज चितवनमा भएको शपथ ग्रहण...बाँकी अंश →


आयोगले पूर्णता नपाउँदा सरकारी कामकाजको भाषा निर्धारणमा अन्योल

काठमाडौँ, १२ जेठ (रासस) ः संविधान कार्यान्वयनका लागि गठित भाषा आयोगले हालसम्म पूर्णता नपाउँदा सरकारी कामकाजको मान्यता पाउने भाषाको निर्धारण र सिफारिश हुन सकेको छैन । संघीयताको कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकारले सरकारी मान्यता पाउने भाषाबारे कानून र निर्णय गर्नुपूर्व उक्त संवैधानिक भाषा आयोगको निर्णय पर्खिरहेको अवस्थामा आयोग अपूर्ण हुँदा...बाँकी अंश →


ट्रेकिङ गाइड तालीम शुरु

पोखरा, १२ जेठ (रासस)ः टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यकासाथ एक महिने ट्रेकिङ गाइड तालीम शुरु गरेको छ । प्दयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण निकै बढिरहेको अवस्थामा यसको व्यावसायिक विकासका लागि तालीम आवश्यक भएको महसुस गरी यसलाई थप...बाँकी अंश →


कोषले बचतकर्तालाई जलविद्युत्को शेयर दिनुपर्ने

विराटनगर, १२ जेठ (रासस)  नागरिक लगानी कोषले बचतकर्ताको रकममा प्रत्येक तीन महिनामा ब्याज उपलव्ध गराउनु पर्नेमा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमा सेवाग्राहीले बताएका छन् । नागरिक लगानी कोष प्रदेश नं १ शाखा कार्यालय विराटनगरद्वारा शुक्रबार साँझ यहाँ आयोजित अन्तक्र्रियामा उनीहरुले कोषद्वारा लगानी गरिएको जलविद्युत्को शेयर बचतकर्तालाई वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।...बाँकी अंश →


धरानमा जनप्रतिनिधिका लागि अभिमुखीकरण गोष्ठी

इटहरी, १२ जेठ (रासस)  सुनसरीका जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराईले यस जिल्लाका सबै स्थानीय तहले जनता लक्षित नीति निर्माण गर्न विधिसम्मत् प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय अधिकारी भट्टराईले आज सुनसरीको धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र वडा सचिवलाई विकास योजनाको नीति तर्जुमा गर्दा ध्यान पु¥याउनु पर्ने विषयका...बाँकी अंश →


एकिकृत घुम्ती शिविरबाट नागरिकलाई सुविधा प्रदान

म्याग्दी, १२ जेठ (रासस)  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिविर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रबारदेखि शुरु भएको दुईदिने घुम्ती शिविरमा जिल्लास्थित सरकारी कार्यालयले सेवा प्रवाह गरेका छन् । शिविरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरी शुभारम्भ...बाँकी अंश →


नवजात शिशुको हत्या, दुई पक्राउ

कञ्चनपुर, १२ जेठ ९रासस)  नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म...बाँकी अंश →


अपांगता भएका व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित

बाजुरा, १२ जेठ (रासस)  बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश अपांगता भएका व्यक्तिले सदरमुकाम पुगेर अपांगता परिचय पत्र नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटमा रहेको हिमाली गाउँपालिकाका अपांगता भएका व्यक्तिले परिचय पत्र गाउँबाट जिल्ला सदरमुकाम पुग्न टाढा भएकै कारण समयमै अपांगता परिचय पत्र नपाएको हिमाली गाउँपालिका– १ देउसैनका...बाँकी अंश →


साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा, १२ जेठ (रासस)  साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१ गते आफैँले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter