इलाम, १९ जेठ (रासस) ः सन्् २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्यचौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्यचौकी छन् । तिनलाई रु २० हजारका दरले...बाँकी अंश →
धनगढी, १९ जेठ (रासस) ः कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन् । कैलाली भ्रमण वर्ष २०७५ मनाउने क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शद्वारा कर्णाली नदीमा आयोजित साहसिक जलयात्राको नेपाल र भारतका पर्यटकले आनन्द लिए । कर्णालीको कुइनेबाट...बाँकी अंश →
कञ्चनपुर, १९ जेठ (रासस) ः खानेपानीको विकल्प नहुँदा शुक्लाफाँटा नगरपालिका–९ नौखरीको राना परिवारले बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको पानी पिउनका लागि उपयोग गर्दै आएकाछन् । थोरै पैसाले ह्याण्ड पम्प गाड्न नसकिने भएपछि रानाको परिवारले नदीको पानी प्रयोग गर्दै आएको छ । रानाजस्तै यहाँका २० परिवारले एक दशकदेखि नदीको पानी...बाँकी अंश →
बाँके,१८ जेष्ठ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपलीज मुस्लिम सोसाईटी र थर्ड एलायन्सले “धार्मिक भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम शुक्रबार बाँकेको सोनपुरमा सम्पन्न गरेको छ । इस्लामिक धर्म गुरु मौलाना जाबिरबाट कुरान पाठ गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपलीज मुस्लिम सोसाईटी यूएईको आयोजना र तराई मानव अधिकार...बाँकी अंश →
पाल्पा, १८ जेठ (रासस) ः रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको सनाखत भएको छ । प्रहरीका अनुसार सनाखत हुनेमा तानसेन नपा–३ का प्रभाष वज्राचार्य रहेको प्रहरीले जनाएको छ । यसअघि मृतक १२ जनाको सनाखत भइसकेको छ । रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी...बाँकी अंश →
धनगढी, १८ जेठ (रासस)ः देश संघीय संरचनामा गएको अवस्थामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रदेश र स्थानीय तहलाई बढी क्रियाशील बनाउनुपर्नेमा सरोकार भएकाहरुले जोड दिनुभएको छ । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी गोष्ठीमा सहभागीले यस्तो जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहका लागि नीतिगत...बाँकी अंश →
काठमाडौँ, १८ जेठ (रासस) ः नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटको स्वागत गरेको छ । आगामी ५ वर्षमा आठ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर र थप पाँच लाख व्यक्तिलाई रोजगारीमा आबद्ध गर्ने लक्ष्यसहित निजी क्षेत्र विशेषगरी पर्यटन क्षेत्रमा आगामी...बाँकी अंश →

केयरखबर ,बिराटनगर ‛मौलिक अधिकार खोज्दै’ नामक अभियान चलाई रहेको मोरंग मुस्लिम समाजले ईद पर्व लाई पुनः राष्ट्रिय बिदा दिनु पर्ने मांग गरेको छ ।कब्रस्तानलाई कब्रस्तानको नाममा दर्ता, मदरसा शिक्षालाई मूलधारमा ल्याउने , समावेशी समानुपातिक शैक्षिक प्रणाली लाई ब्यवहारिक गर्ने अनुरोध गर्दै प्रधानमंत्री ओली लाई एक नम्बर प्रदेशका मुख्यमंत्री शेरधन राई...बाँकी अंश →

कयर खबर : कपिलवस्तु, जेष्ठ १८ । छिमेकी जिल्लामा बर्ड फ्लु देखिएपछि बर्ड फ्लु नियन्त्रणका लागि कपिलबस्तुका सीमा नाकाहरुमा कडाई गरिएको छ । भारतबाट अबैध तरिकाले भित्राइने पंक्षीजन्य बस्तुहरुबाट बर्डफ्लु रोग आउने जोखिम रहेको भन्दै जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायत एक दर्जन सीमानाकामा बिशेष कडाइ गर्न थालिएको प्रहरीले जनाएको...बाँकी अंश →
दाङ, १८ जेठ (रासस) ः छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ । सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया र नवप्रतिभा आधारभूत विद्यालय पाखापानीलाई...बाँकी अंश →
पाल्पा, १८ जेठ ९रासस० ः रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान...बाँकी अंश →
पाल्पा, १८ जेठ (रासस) ः पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: