शनिबार, ०५ जेठ २०८१

प्रदेश १

कुष्ठरोग खोज्न गाउँ पस्दै स्वास्थ्यकर्मी

काँकडभिट्टा, २३ जेठ (रासस) ः मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र सञ्चारकर्मीसँग...बाँकी अंश →


कपडाको मैत्रीपूर्ण झोला वितरण

विराटनगर, २२ जेठ (रासस)ः विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ । प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य÷मुख्य भागको परिक्रमापछि विराटनगर–६ स्थित शैलेश...बाँकी अंश →


धार्मिक पर्यटनको विकास गरिनुपर्ने– मन्त्री कुशियत

विराटनगर, २२ जेठ (रासस) ः प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिद्वारा सोमबार यहाँ आयोजित उद्योग, पर्यटन वन तथा वातावण मन्त्रालयको काम र आगामी कार्य...बाँकी अंश →


आजदेखि हवाई उडान पुन सुचारु

भोजपुर, २२ जेठ ९रासस० ः आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि...बाँकी अंश →


धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

इटहरी, २२ जेठ (रासस) ः प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडाँै बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार...बाँकी अंश →


सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

मंगलबारे, इलाम, २१ जेठ (रासस) ः निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक...बाँकी अंश →


नेपाल प्रेस युनियनद्वारा आक्रमणको निन्दा

काठमाडौँ, २१ जेठ (रासस) ः नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलबारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो । आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ । समाचार लेखेकै...बाँकी अंश →


बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

इटहरी, २१ जेठ (रासस) ः सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका...बाँकी अंश →


हरिनगरामा महिलाहरुलाई बुट्टिक तालिमकाे नाममा ३ लाख नितिगत भष्टचार

कयर खबर :२० जेठ , सुनसरीको हरिनगर गाउँपालिकामा मानव अधिकार संरक्षण तथा महिला विकास केन्द्र नामक संस्थाले हरिनगर गाउँपालिका कार्यालयले महिलाहरुका लागि बुट्टिक कार्यक्रममा छुट्याएको ३ लाख ६० हजारको रकममा नितिगत भ्रष्टचार गरेको पाइएको छ । हरिनगर गाउँपालिकामा सबै सराेकारवालाहरुले अनुगमन नगर्ने र माेन बसदा संस्थाहरुले कार्यक्रमको नाममा नितिगत र...बाँकी अंश →


घलेद्वारा अदालतमा आत्मसमर्पण

विराटनगर, २० जेठ (रासस)ः सुन तस्करीको प्रकरणका अभियुक्त डा डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । घलेको जिल्ला अदालतमा बयान शुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहश हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । यसअघि, गत बिहीबार निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक शयामबहादुर...बाँकी अंश →


नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

बनियानी, झापा, २० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ । भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको...बाँकी अंश →


लियो क्लब बिराटनगरको नया कार्यसमितिको चयन

Care khabar,Biratnagar लियो क्लब बिराटनगर यूनिकले आयश राइनलाई अध्यक्ष पदको जिम्मेवारी दिदै २०१८ -१९ को लागि नया कार्यसमिति चयन गरेको छ । नया कार्यसमितिको उपाध्यक्षमा पेरिस सुबेदि ,नीतू खनाल र राहुल कर्ण छन भने सचिवमा कर्टेसा काफ़्लेलाई चयन गरिएको हो । स्वास्थ्य बिभागको प्रमुखमा पूनम बुढाथोकी युवा बिभाग प्रमुखमा मोहम्मद...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter