
खजुरा, बाँके ११ असार , उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनबारे नेपाल कम्युनिष्ट पार्टीसँग भएको सहमतिको कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले भन्नुभयो, “नेकपासँग संविधान संशोधनको मुख्य एजेण्डा थियो, त्यो सहमति भयो अनि सरकारमा सहभागी भइयो, ओली र प्रचण्डजीले गरेको सहमतिको कार्यान्वयन अब तत्काल शुरु हुन्छ...बाँकी अंश →

भरत के.सी. बुटवल, ११ असार (रासस) ः प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डो¥याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण...बाँकी अंश →

नेपालगञ्ज, ११ असार, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताउनुभएको छ । सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै उहाँले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त...बाँकी अंश →
नेपालगञ्ज, ११ असार , नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान यहाँ सञ्चालन गरिए पनि तथ्यांक अद्यावधिक नहुँदा अभियान सफल नहुनेमा आशंका व्यक्त हुन थालेको छ । यस्तै बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करीब तीन हजारभन्दा बढी बालबालिका अहिले पनि श्रमिकका रुपमा कार्यरत रहनु अभियानको मुख्य...बाँकी अंश →
बुटवल, ११ असार (रासस) ः रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन् । यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन् । जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल उपमहानगरपालिकाले आव २०७५÷७६ का लागि रु एक अर्ब ६६...बाँकी अंश →
नेपालगञ्ज, १० असार ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार ः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५÷७६ को...बाँकी अंश →
तुलसीपुर, दाङ, १० जेठ ९रासस० ः घोराही उपमहानगरपालिकाको वडा नं १४को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएकोे छ । जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना निर्माण समिति गठन गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी...बाँकी अंश →
खजुरा, बाँके, ९ असार (रासस) ः राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ । कोकाकोला फाउण्डेशन र सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले बाढीबाट प्रभावित बालबालिकाहरुको शिक्षामा पहुँच कार्यक्रमअन्र्तगत बालमैत्री बसाइँ व्यवस्थापनका लागि सामग्रीहरु उपलब्ध गराएको हो । क्लबले...बाँकी अंश →

बुटवल, ८ असार (रासस) ः बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने भएको छ । करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण हुने सो भवनमा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लक रहनेछ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले बताउनुभयो ।...बाँकी अंश →

रोल्पा, ७ असार (रासस) ः गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेका छन् । विद्यालय बाहिर रहेका त्यस्ता बालबालिकामध्ये केहीलाई वैकल्पिक शिक्षा दिएर कक्षा ३ सम्म भर्ना गरिएको छ...बाँकी अंश →

नेपालगन्ज, ३ असार ९रासस० ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बाँके जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा उहाँले नेपालगन्जको विद्युत् अनियमितताको समस्या पनि छिट्टै अन्त्य गर्ने, औद्योगिक विकासका पूर्वाधार बढाउँदै जाने र सार्वजनिकस्तरका भौतिक पूर्वाधारको निर्माणका...बाँकी अंश →

कपिलवस्तु २ असार । केयर खबर : मुस्लिम समुदायको महान तथा पवित्र पर्व ईदुल फित्र (ईद) आज कपिलवस्तुमा धुमधामका साथ मनाएका छन । मुस्लिम समुदायका व्यक्तित्वहरु कपिलवस्तुमा रहेको सम्पूर्ण ईदगाहमा गइ नमाज पढ्नुका साथसाथै एक आपसमा शुभकामना साटासाट गर्दै ईद पर्व मनाएका छन । ईदका दिन ब्रतालुहरु विहानै नजिकको मस्जिद र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: